Khadya Bibhag

उपेन्द्र यादवले गर्नुभएको प्रस्ताव सर्वसम्मती पारित (हेर्नुस प्रस्ताव)

सहारा टाइम्स
काठमाडौँ भदौं ४ गते । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएको छ । भदौं १ गतेदेखि सुरु भएको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको विभिन्न प्रस्ताव सर्वसम्मतिले पास गरी बैठक सम्पन्न गरेको छ ।

सातवटा विभागको विभागीय प्रमुख तथा अन्य सदस्यहरुको नाम सर्वसम्मतीले पास हुनुको साथै सातवटै प्रदेशका इन्चार्ज तथा सहइन्चार्जको नाम पनि सर्वसम्मतिले पारित भएको छ ।

त्यस्तै, उम्मेदवार छनौटको प्रकृया तथा मापदण्ड, विभिन्न संगनात्मक प्रस्ताव पनि सर्वम्मतिले पास भएका छन् ।
हेर्नुस् प्रस्तावः

तपाईको प्रतिक्रिया