Khadya Bibhag

महेन्द्रराय यादव अघिअघि, राजेन्द्र महतो पछिपछि

सर्लाही मंसिर ६ गते । सर्लाही २ माओवादी केन्द्रको हँसिया हेटौडा चिन्हबाट चुनाव लड्नु भएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र साइकल छापबाट चुनाव लड्नु भएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा रहेको छ । महेन्द्र राय यादवले हालसम्म एकहजार ११३ मत ल्याउनु भएको छ भने लोसपाका नेता राजेन्द्र महतोले ८६२ मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया