Skip to content
१६ भाद्र २०८३, मंगलवार
Sahara Times
Online News Portal
Search
Search
मुख्य समाचार
राजनीति
अन्तर्वार्ता
दस्तावेज
मधेश
मनोरञ्जन
विचार/लेख
समाज
कृषि
स्वास्थ्य
अर्थ बजार
इपेपर
Home
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच
१ फाल्गुन २०७९, सोमबार २०:१३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच आज भेटभार्ता भएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुको बीचमा भेटवार्ता भएको हो ।
भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुग्नु भएको हो ।
यसअघि उहाँले परराष्ट्र मन्त्री विमला पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरिसक्नु भएको छ ।
Post navigation
‘प्रचण्ड नेतृत्व सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्म मात्र’
भोली काठमाडौँमा सार्वजनिक यातायात बन्द
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सिके राउतले लगाएका मुद्दा जित्नुभयो सुरेन्द्रनारायण यादव
१५ भाद्र २०८३, सोमबार १८:४५
भोटेकोसी बाढीः यसरी गर्यो शव व्यवस्थापन
१५ भाद्र २०८३, सोमबार १६:१६
भोटेकोसी बाढीः नेपाली सेनाद्वारा ३३० जनाको उद्धार, हाइड्रोपावरका टनेलहरूमा गहन खोज जारी
१५ भाद्र २०८३, सोमबार १५:३१
गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन
६ भाद्र २०८३, शनिबार १७:४१
तपाईको प्रतिक्रिया