काठमाडौँ जेठ ३ गते । विराटनगरमा उमेश यादव पुनः जनता समाजवादी पार्टी नेपालमा फर्केका छन् । २०७९ को चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका उमेश यादव जसपाबाट अलग हुनुहुन्थ्यो ।
हिजो आएर उहाँले पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्नुभएको छ । पार्टीमा संगठित भएर लाग्ने र जसपा नेपाललाई बलियो बनाउने सहमति गरेको जसपा नेपालले जनाएको छ ।
तपाईको प्रतिक्रिया