काठमाडौँ जेठ ३ गते । जग्गा विवादलाई लिएर एक व्यक्तिले आफ्ना छिमेकीको हत्या गरेका छन् । सिराहाको अर्नमाका बचाइ महतोले जग्गा विवादलाई लिएर अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको हत्या गरेको सिरहा प्रहरी कार्यालयले जनाएको छ ।
हत्यापछि बाचाई फरार हुनुहुन्छ । खेतमा विवाद हुँदा बचाई महतोले बुधरामलाई कोदालोले हान्नुभएको थियो ।
तपाईको प्रतिक्रिया