Khadya Bibhag

मोडेल एवं समाजसेवी अनिता यादवको साडी लुक

काठमाडौँ साउन ३० गते । समाजसेवी एवं द मिसेस नेशनल २०२३ र २०२४ को ब्राण्ड एम्बेस्डर अनिता यादव आफ्नो साडी पहिरन सार्वजनिक गर्नुभएको छ ।

विभिन्न व्यवसायिक विज्ञापनमा मोडेलको रुपमा काम गर्नुभएका अनिता यादव एक समाजसेवी पनि हुनुहुन्छ ।

उहाँ सुन्दर मोडेल हुनुहुन्छ नै साडीमा झनै राम्री देखिनु भएको छ । उहाँको यो लुकलाई धेरैले प्रशंसा गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया