रामगोपालपुरमा शान्तिपूर्ण मतदान

महोत्तरीको रामगोपालपुर नगरपालिका-१ मा वडाध्यक्षका लागि विहनदेखि मतदान सुरु भएको छ ।

मतदान शाान्तिपुर ढंगले भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालय मोहनपुरमा रहेको मतदान स्थलमा दुईवटा मतदान केन्द्र छन् । यो वडाको मतदाता संख्या २१४० छ ।

तपाईको प्रतिक्रिया