Khadya Bibhag

सिरहा पनि झडप, प्रहरीको गोली लागेर पाँचजना घाइते

वीरगञ्जको सांकेतिक फाइल फोटो सिरहा, भदौ २३ गते । स्कर्टि गरेर गाडी चलाएको भन्दै रुख काटेर सडक अवरुद्ध गर्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तासँग सिरहाको लहानमा आज साँझ भएको…

महोत्तरीमा चारको मृत्यु, पत्रकार सहित दर्जनौँ घाइते, निषेधज्ञा जारी(फोटो फिचर)

महोत्तरी, भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोलीले मृत्यु हुनेमा महोत्तरी…

विराटनगरमा दर्जनौँ अश्रु लगायत गोली प्रहार गर्दा एक प्रर्दशनकारी घाइते

विराटनगर, भदौ २३ गते । विराटनगरमा प्रहरीको गोली लागि एक प्रर्दशनकारी घाइते भएको छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज २६ औ दिनको बन्दको क्रममा अवस्था झन भयावह बन्दै गएको…

सप्तरीका १५ जनाले काँग्रेस परित्याग गरे

राजविराज, भदौ २२ गते । नेपाल प्राध्यापक संघका पूर्व केन्द्रिय उपाध्यक्ष प्राध्यापकअमरकान्त झाले नेपाली काँग्रेसको साधारण सदस्यता परित्यागको घोषणागरेका छन् ।        मधेशी पत्रकार संघ सप्तरीले मङ्गलवार आयोजना…

मधेशी बुद्धिजिवि भन्छन्, मधेश आन्दोलन कुनै जाती र समुदाय विरुद्ध होइन

मोरगं, भदौ २२ गते । मधेसी मोर्चा निकट बुद्धिजीवीले राजनीतिक स्थायित्व कायम गर्ने संविधान जारी गर्न माग गरेका छन् । जनआन्दोलन चोकमा आज आयोजित कोणसभामा मोर्चामा आबद्ध बुद्धिजीवीले हाल तराई…

बरहथवामा महिला मोर्चाले झाडु प्रर्दशन गर्दै निकाले विरोध ¥याली (फोटो फिचर)

रितेश यादव, सर्लाही,  भदौ २२ गते ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा क्षेत्र नं.३ बरहथवा सर्लाहीका महिला मोर्चा द्धारा हजारौँ हजारको सहभागितामा बृहत झाडु (कुच्चो) प्रर्दशन गर्दे विरोध ¥याली निकालिएको थियो ।…

मिर्चैया नगरपालिकामा बम विस्फोट

गोलबजार,-सिरहा_, भदौ २२ गते  । सिरहाकामे मिर्चैया नगरपालिकामा बम विस्फोट भएको छ । बम मंगलबार साँझ बिस्फोट भएको हो । मिर्चैया नगरपालिका–५ स्थित मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय…

आन्दोलनलाई सशक्त बनाउन सर्लाहीको शिक्षकद्धारा विरोध र्‍याली

बरहथवा, सर्लाही भदौ २२ गते । सर्लाहीको बरहथवामा सोमवार शिक्षक बुद्धिजीवीहरुले आन्दोलनमा आफ्नो सहभागीता जनाउदै शिक्षक र्‍याली निकालेर नगर परिक्रमा गर्दे आन्दोलनलाई समर्थन गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको…

करोडौँको कच्चापदार्थ बन्दले विभिन्न नाकामा विग्रियो

वीरगनज, भदौ २१ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका केही दलहरुको आह्वनमा धेरै दिनदेखी लगातारको बन्दका कारण विभिन्न् नाकाहरुवाट भित्र्याउन लागिएको करोडौं रुपैयाँ बराबरको औद्योगिक कच्चा पदार्थ र अन्य…

जनकपुरमा प्रहरीको गालीले ३ आन्दोलनकारी लगायत २० जना घाइते,अवस्था तनावग्रस्त

जनकपुरधाम, भदौ २१ गते । मधेसी मोर्चाका प्रर्दशनकारीले उग्ररुप लिदैँ जनकपुर स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय आगो लगाएर ध्वस्त बनाएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, स्थानीय युवा क्लबहरु, उद्योगी…