Khadya Bibhag

भैरहवामा गोली चल्दा बच्चा, महिला सहित तीनजनाको मृत्यू

काठमाडौ भदौ २९ गते । आन्दोलनकारी र प्रहरुबीच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यू भएको छ । भैरहवा स्थित बेथारी बजारमा प्रहरीले गोलि चलाउँदा २ पुरुष साथै एक महिलाको…

सर्लाहीमा प्रतिगमनकारी संविधान विरुद्ध विशाल लाठी जलुस प्रर्दशन

मलंगवा, सर्लाही, भदौ २९ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रतिगामि संविधानको मस्यौदा र जारी संविधान लेखन प्रकृयाको विरुद्ध देशभर अनिश्चितकालिन आन्दोलन जारी रहेको छ, यसै क्रममा सर्लाहीको मधेशीको मोर्चाको…

बन्दको अवज्ञा गरेको भन्दै ट्रक तोडफोड तथा आगजानी

वीरगन्ज, भदौ २९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले वीरगन्ज पथलैया सडकखण्ड अन्तरगत लिपनीमाल स्थित रहेको सौरभ ईन्टरप्राईजेसको गोदाममा तोडफोड गरेका छन । स्थानिय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि…

वीरगंजमा दर्जनौँ युवाकार्यकर्ताहरु पक्राउ

वीरगन्ज, भदौ २९ गते । विरगंजको आर्दशनगर सडकमा कर्फयु र दंगाग्रस्तको विरोधमा राष्ट्रिय मधेश समाजवादी पार्टीका भातृ संगठन युवा लिगका राष्ट्रिय अध्यक्ष प्रदिप चौरसीयाको नेतृत्वमा निकालिएको विरोध जुलुस प्रहरीले हस्तक्षेप…

जनकपुरको निषेधज्ञा कर्फयू आजवाट हटाए

 जनकपुरधाम, भदौ गते । जनकपुरमा दुइ सतादेखी लगाइएको अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) आज बिहान ९ः३० देखि हटाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई ध्यानमा राखी अनिश्चितकालीन निषेधाज्ञा हटाइएको…

महोत्तरीमा शव उठाउन नदिएको भन्दै मोर्चाको विरोध

काठमाडौ भदौ २८ गते । आन्दोलनको क्रममा महोत्तरीमा मारिएका आन्दोलनकारीको शवलाई स्थानीय प्रशासनले शव यात्रासहित जलाउन दिएका छैन । कफ्यू भएको कारण भिडभाडका साथ शव यात्र वा श्रद्धाञ्जली सभालगायतका कार्य…

एक महिना देखी तराइमधेश ठप्प, जनजीवन कष्टकर

सप्तरी,भदौ २८ गते । सीमाङ्कनको विरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अमहडतालको आज ३१ दिन पूरा भएको छ । लगातारको बन्दका कारण सप्तरीको जनजीवन अत्यन्त कष्टकर हुनुको साथै…

सप्तरीमा झडप, कांग्रेस कार्यालयमा आन्दोलनकारी द्धारा आगजानी

सप्तरी,भदौ २७ गते । सप्तरीको रुपनीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा प्रहरीले केही अश्रु ग्यास र गोली समेत…

शहिद हेफाजत मियाको श्रद्धाञ्लीसभा सम्पन्न

बारा,कलैया– भदौ, २७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराले बाराको कलैया सहिद चौकमा आईतबार शहिद हेफाजत मियाको श्रद्धाञ्ली सभामा सहभागि भइ सम्पन्न गरेको छ । हेफाजत मियाको श्रद्धाञ्लीसभामा सदभावना…

रौतहतमा कर्फयू तोडदै प्रर्दशन जारी, प्रहरीको गोलीले दुइजना गम्भिर घाइते

रौतहट, भदौ २७ गते । रौतहटको गौरमा प्रहरीले चलाएको गोली प्रहारबाट अधा दर्जन जना भन्दा बढी घाईते भएका छन । घाईते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । मधेशी…