Khadya Bibhag

फोरम लोकतान्त्रिका जितेन्द्र देवले रुँदा रुँदै सुनाएको बहिष्कारको पत्र यस्तो छ

 

शरतसिह भण्डारीको पार्टीले पनि गरे सविधानसभा बहिष्कार

अनिश्चितकालका लागि सविधानसभा बहिष्कार गर्ने नेपाल सद्भावना पार्टीको यस्तो ध्यानाकर्षण

मिति ः– २०७२ भाद्र २२ गतेसम्माननिय अध्यक्ष महोदय, संबिधानसभासंबिधानसभा सचिवालय,सिंहदरबार, काठमाण्डौ । विषय ः संबिधानसभा बैठक बहिस्कार गरेको बारे । महोदय, दलित, मुस्लिम तथा पीछडा वर्ग सहितका मधेशी, थारु सहितका…

अनिल झाले आन्दोलनलाई थप उचाइमा पु¥याउन जारी गरेको विज्ञप्ति यस्तो रहेछ,

अनिल झाको संघीय मधेशी मोर्चाले एकताबद्ध भई आन्दोलनलाई थप उचाईमा पु¥याउन आह्वान गरेको छ । मधेशी जनताको चाहनाअनुसार आन्दोलनरत् सम्पूर्ण राजनीतिक दलहरुलाई विगतका आआफ्ना कमी कमजोरीहरुप्रति आत्मालोचित हुँदै एकताबद्ध हुन…

तीन दलको संशोधन प्रस्तावपछि तमलोपाको आयो यस्तो विज्ञप्ति

बर्दिया घटनाबारे थारु संघर्ष समितिको यस्तो छ विज्ञप्ति

गच्छदार नेतृत्व मोर्चाको यस्तो आयो निर्णय

नेपालमा ८१ प्रतिशत साक्षर रहेको तथ्याङ्ग सार्वजनिक

काठमाडौं, भदौ १८ गते । मनत्री परिषदले देशभरिमा १५ देखि ६० वर्ष उमेर समूहका दुई लाख ८३ हजार नौ सय १३ निरक्षर बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रले…

राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको विज्ञप्ति यस्तो रहेछ,

प्रेस विज्ञप्ति (आमसञ्चारका माध्यममा तत्काल उपयोगको लागि)  २०७२ भदौ १५ गते  आन्दोलनलाई मर्यादित र शान्तिपूर्ण बनाऊ  वार्ता र संवादको माध्यमद्वारा समस्याको हल खोज्न आग्रह ।  सीमाङ्कन लगायतका विषयलाई लिएर तराइ…

संघीय मधेशी मोर्चा, बारा द्वारा आज जारी प्रेस विज्ञप्ति