Khadya Bibhag

शनिवार प्रधानमनत्री उम्मेदवारीको दर्ता हुदैँ

काठमाडौं, असोज २२ गते । व्यवस्थापिका संसदले आइतबार प्रधानमन्त्री निर्वाचन गर्न शुक्रबारै प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रपतिले राजनीतिक सहमतिका आधामा सरकार बन्न नसकेपछि शुक्रबार संसदलाई बहुमतका आधारमा प्रधानमन्त्री…

यथास्थिती सरकार निर्माण प्रक्रियामा सहभागि हुदैँनौँ ः राजकिशोर यादव

काठमाडौँ, असोज २१ गते । मधेशका मागलाई सम्बोधन नगरि यथास्थितीमा निर्माण हुनलागेको सरकारमा संघिय लोकतान्त्रिक मोर्चाको एक घटक फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव आफुहरुको सहभागि नहुने वताएका छन् । विगत…

प्रधानमन्त्री बनाउन ओलीले गुहारे राजवादी कमलथापालाई

काठमाडौँ, असोज २१ गते । नेकपा (एमाले) ले नयाँ सरकारको नेतृत्वका लागि आफ्नो पार्टीलाई सहयोग गर्न राजतन्त्र समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई आज आग्रह गरेको छ । एमालेका अध्यक्ष केपी…

किन नबसेको त मन्त्रीपरिषद्को बैठक ?

काठमाडौं,असोज २१ गते । मन्त्रिपरिषदको बिहीबार पाँच वजेका लागि बोलाइएको बैठक अचानक स्थगित भएको छ । प्रधानमन्त्री सुशील कोइराला सहितका कांग्रेसका मन्त्रीहरू पार्टीको केन्द्रीय कार्यसमितिमा व्यस्त भएपछि मन्त्रिपरिषद बैठक प्रभावित…

मधेशको दुईमाग संशोधन हुनेगरि विधेयक दर्ता

काठमाडौं,असोज २१ गते । सरकारले तराई–मधेसमा जारी विगत दुई महिना देखीको आन्दोलनका मुख्य मागहरु मध्ये दुई माग सम्बोधन हुने गरी बुधबार संविधान संशोधन विधेयक दर्ता गराएको छ । सरकारका तर्फबाट…

ओलीलाई साना दलको यस्तो जवाफ

काठमाडाँै, असोज २० गते । साना दलसहित आफ्नो पक्षमा ३२७ सभासद् रहेको भन्दै प्रधानमन्त्रीको सपना देखिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साना दलले आज कडा जवाफ दिएको छ ।व्यवस्थापिका–संसदमा प्रतिनिधित्व…

कोइराला र ओली वीच किन ग¥यो भेटवार्ता

काठमाडौँ, २० असोज । प्रधानमन्त्री सुशील कोइराला र नेकपा -एमाले+_ का अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनलगायत समसामयिक विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटवार्ता…

मधेशी मोर्चा र सरकारवीच आज पनि वार्ता हुदैँ

काठमाडौं,असोज २० गते । आन्दोलनरत संयुत्तः लोकतान्त्रिक मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीच आज पनि वार्ता हुने भएको छ । मंगलवारको सिंहदरवारमा भएको वार्ता औपचारिकतामा सिमिति भएपछि आज मोर्चाको…

सरकार र मोर्चावीचको वार्ता निष्कर्ष विहिन

काठमाडौँ, असोज १९ गते । सरकारले गठन गरेको वार्ता टोली र संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक विना निष्कर्ष सकिएको छ । सिंहदरबारमा आज बसेको दुई पक्षका वार्ता टोलीबीचको बैठकमा आ–आफ्ना…

मधेशी मोर्चाको १७ माग प्रति तीन दलको प्रतिक्रिया

काठमाडौँ, असोज १९ गते । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधानका विभिन्न धारा तथा उपधारामा संशोधनका बुँदा औपचारिक रूपमा बाहिर ल्याएका छन् । संविधान संशोधनका १७ बुँदा उनीहरूले अगाडि…