काठमाडौँ, असोज २१ गते । मधेशका मागलाई सम्बोधन नगरि यथास्थितीमा निर्माण हुनलागेको सरकारमा संघिय लोकतान्त्रिक मोर्चाको एक घटक फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव आफुहरुको सहभागि नहुने वताएका छन् ।
विगत दुई महिना देखी जारी तराई मधेशको आन्दोलको माग प्रति सरकार गम्भिर नरहेको भन्दै यादवले मधेश आन्दोलनले यस्तो रुप लिन्छ कि सरकारलाई घुँडा टेकाई मुलुकमा टुलो दुर्घटना हुन सक्छ, भन्दै प्रष्ट पारे ।
मधेश आन्दोलनमा संघिय लोकतान्त्रिक मोर्चाको सक्रय भुमिका खै्रल्दै आएको र सरकारलाई मुदा सम्बोधन गराउन वाध्य पार्ने किसिमको आन्दोलनको तयारीमा रहेकको वताए । साथै सरकारले वार्ता नै नगरि मधेशको माग र मुदालाई सम्बोधन गरिदिदाँ पनि हामीलाई नवोलाए पनि हुन्छ ।
राज्यपक्षले यतिवेला मधेश आन्दोलनको वारेमो सामप्रदायिता भडकाउने खालको गतिविधी गरिरहेकोमा दुःख व्यत्तः गदै आन्दोलनरत समुहलाई शान्तिपुर्ण आन्दोलन गर्न आग्रह समेत गरे ।



तपाईको प्रतिक्रिया