Khadya Bibhag

मलमा झेलः एक अब भन्दा बढी रकम गोलमाल गर्ने दाउ

चार वर्षअघि चीनबाट रासायनिक मल ल्याउन सम्झौता गरेका कम्पनीले अहिले मल ल्याएर सरकारलाई जवर्जस्ती बुझाउन खोजेका छन् । त्यतिबेला मल महँगो थियो, यतिबेला सस्तो भएको छ । त्यही पुरानै सम्झौता…

मधेश प्रदेशका कृषि मन्त्रीको विभिन्न योजनाको प्रस्ताव

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले आर्थिक वर्ष २०८०÷०८१ को वजेटका लागि संघीय कृषि तथा पशुपन्छी मन्त्रालयमार्फत सरोकारवालासँग चैत २६ गते छलफल गर्नुभयो । राष्ट्रिय आयोगको…

रासायनिक मललाई दिँदै आएको अनुदान यथावत

काठमाडौँ चैत ६ गते । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री…

चार वर्ष बित्दा पनि बनेन शितभण्डार

काठमाडौँ चैत ६ गते । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु…

सर्लाहीबाट एक अर्बभन्दा बढीको तरकारी बाहिरियो

सर्लाही फागुन ११ गते । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी बाहिरिएको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि…

किसानको पिडाप्रति महासंघको चिन्ता

काठमाडौँ माघ २२ गते । राष्ट्रिय कृषक समूह महासंघले कृषि पेशामा संलग्न किसानले भोगेको पिडा र यसबाट किसान वर्गमा आएको चरम निराशाप्रति चिन्ता व्यक्त गरेको छ । महासंघका नवराज वस्नेतले…

मधेश प्रदेशमा कृषि मन्त्रीले लागु गराए निशुल्क कृषि मिटर

धनुषा माघ २२ गते । मधेश प्रदेशका विभिन्न पालिकमा किसानका लागि कृषि मिटर निशुल्क गर्ने प्रकृया कार्यान्वयनमा ल्याइएको छ । मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त…

तरकारी फ्यालेर आन्दोलनमा उत्रेका किसानको बारेमा बुझ्न प्रधानमन्त्रीद्वारा कृषिमन्त्रीलाई निर्देशन

काठमाडौँ माघ २१ गते । उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल…

कृषि प्रवद्र्धनका लागि कृषि उपकारण वितरण

कृषि ज्ञान केन्द्र धनुषाले साना सिँचाइ प्रवद्र्धन र कृषिको व्यवसायीकरणका लागि बर्सेनि लाखौँ रुपैयाँ लागतका सिँचाइ उपकरण तथा कृषियन्त्र वितरण गर्दै आएको छ । केन्द्रका प्रमुख शङ्करप्रसाद साहले सिँचाइ सुविधा…

केरा बेचेर वार्षिक २० लाख आम्दानी

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको ११ बर्ष भयो । २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिक रूप दिएपछि प्राप्त…