Khadya Bibhag

नवलपरासीमा सातौ पटक निषेधित क्षेत्र थप

परासी, ७ असोज । नवलपरासीमा स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणाको समयावधि आगामी असोज १४ गतेसम्मका लागि थप गरेको छ । यसअगावैको समय सकिएपछि आज बसेको सुरक्षा समितिको बैठकले निषेधित क्षेत्र…

‘राज्यले बनायो मधेशलाई जेल’

काठमाडौ असोज ७ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले मधेसलाई कारागार बनाएको आरोप लगाउनु भएको छ । उहाँले मधेशी जनता अहिले जेलमा रहेका कैदी जस्तो महसुस गरिरहेका…

गौर बैरगनिया नाका बन्द गर्ने क्रममा मोर्चाका ८ जना पक्राउ

राकेश यादव,रौतहट, आश्विन ७ गते । सयुक्त लोक्तान्त्रिक मधेशी मोर्चाले गरेको घोषित कार्यक्रम अनुसार रौतहटमा मोर्चाका नेता तथा कार्यकर्ताले गौर बैरगनिया नाका बन्द गर्ने क्रममा प्रहरीले पक्राउ गरेका छन् ।…

मधेशी मोर्चाद्धारा विरगंज नाकामा धर्ना दिइ ठप्प पारे

वीरगञ्ज, आश्विन ७ गते । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले बुधवार गरेको निर्णय अनुसार आज वीरगञ्ज लगायतको  नाका पुर्णरुपले ठप्प पारेका छन् । वीरगञ्जबाट प्राप्त समाचार अनुसार आज विहानै देखि मधेशी…

लगातार २४ दिनदेखी जारी कर्फयु केहीवेर हटाएको

वीरगन्ज, आश्विन ६ गते । तराई मधेशमा विगत ४० दिनदेखी लगातार बन्द हडताल, कर्फयुको कारण तराई मधेशको जीवन झन कष्टकर बन्दै गएको छ । यता विरगंजमा भने लगातार विगत २४…

मधेशी मोर्चाको बैठक फेरी पनि वस्दैँ

राजविराज,आश्विन ६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक हिजो देखी लगातार आज पनि हुने भएको छ । मंगलवार अवेर राती सप्तरीको राजविराजमा शुरु भएको मधेशी मोर्चाको बैठक ४ घण्टा…

ह्यूमन राईट काउन्सिलले भने, मधेशमा प्रहरी दमन भयो त्यसको छानविन हुनुपर्छ

फाइल तस्विर काठमाडौ, असोज ५ गते । मानव अधिकारवादीहरुले मधेसमा भईरहेको हिंसा र ज्यान जाने गरी भएका घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् । पत्रकार सम्मेलन गरी आफूहरुले मधेसमा…

वीरगन्जमा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार,सभासदको घर तोडफोड

वीरगंज, आश्विन ५ गते ।  वीरगन्जको माइस्थानमा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोल बम बिस्फोट भएर गाडीमा आगो लागेपछि गाडीमा सवार ३ प्रहरी घाइते भएका छन्…

अनिल झाको पार्टी गच्छदारको मोर्चामा मिल्ने

काठमाडौ असोज ५ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी सहभागि हुने भएको छ ।मोर्चाको…

३९ दिनदेखि मधेश ठप्प

काठमाडौ असोज ५ गते । तीन दलले जवर्जस्ती सविधान जारी गरेपछि तराई मधेसमा विगत ३९ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन दिन प्रतिदिन कडा बन्दै गइरहेको छ । सीमाङ्कन…