गौशाला, असोज १४ गते । मानव साङ्लोमा सहभागी हुन गएका एक व्यक्तिको आज महोत्तरीको मनरा गा.वि.समा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिस्वाकटैया गाविस–८ सहसराम गाउँ बस्ने ४५ वर्षीय…
Tag: samaj
खूल्यो EDV आवेदन दर्ता फार्म
काठमाडौं,असोज १४ गते । संयुत्तः राज्य अमेरिकाको अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आज (बिहीबार)देखि खुल्ने भएको छ । प्रत्येक वर्ष अक्टुवर महिनाको फस्र्ट तारिख देखी सुरु भई एकमहिना…
कुटनीतिक ढंगबाट नेपाल भारतको समस्या समाधान गर्न सुझाव
काठमाडौ, असोज १३ गते । नेपाल भारत मैत्री संघले नेपाल र भारतबीचको सम्बन्धमा खलल पर्न लागेको प्रति चिन्ता व्यक्त गरेको छ । संघले आज पत्रकार सम्मेलन गरेर दुई मुलुकबीच रहेको…
१४ वर्षीय युवतीको हत्यामा कांग्रेस नेता प्रक्राउ
महोत्तरी, असोज १२ गते । नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर–६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले पक्रेको छ । सुन्दरपुर ७ सिंहासनी घर भएका रामएकवाल यादवको १४ वर्षीया छोरी सविताकुमारी…
कम्प्युटर शिक्षक कोटामा आफ्नै आफन्तको सिफारिस
काठमाडौ, असोज १२ गते । कम्प्युटर शिक्षकको कोटामा शिक्षामन्त्री चित्रलेखा यादव र शिक्षासचिव विश्वप्रकाश पण्डितले आफन्त र कार्यकर्ताको नाम सिफारिस गरेका छन् । कम्प्युटर प्राविधिक शिक्षकको कोटामा प्रशासनिक कर्मचारीको नाम…
विवाह समारोहमा हवाइ आक्रमण, २८ जनाको मृत्यु,दर्जनौ घाइते
एजेन्सी -यमन_, असोज ११ गते । सिया विद्रोहीलाई निशाना बनाई साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाफौजको आक्रमणमा परी २८ जनाको मृत्यु भएको यमनी सुरक्षा अधिकारीले बताएका छन् । उक्त कारबाहीमा दर्जनौँ…
यौनदुव्र्यवहार गरेको शिक्षकलाई ११ वर्ष कैद सजाय
फलेवास (पर्वत), ११ असोज । आफ्नै विद्यार्थीलाई करणी तथा यौन दुव्र्यवहार गरेको आरोप लागेका तिलहार गाविस–९ थामार्जुङस्थित ज्ञानेन्द्र प्राविका प्रअ बमबहादुर खत्रीलाई ११ वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला…
टिकापुरवाट सेना फर्किने
टीकापुर, असोज ११ गते । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपास क्षेत्रमा खटिएको नेपाली सेना आजदेखि सेना व्यारेक फर्किने भएका छन् । टीकापुरको सुरक्षा स्थिति सामान्य हुँदै…
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
दाङ, असोज १० ut] । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । तुलसीपुरको वीरेन्द्र चोक नजिकै दिउँसो रा१प ४०२९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा तुलसीपुर–२० सुकौरा निवासी ४२ वर्षीया रिसाली…
भट्टराईको राजिनामालाई मोर्चाद्धारा स्वागत
काठमाडौ असोज १० गते । एमाओवादीका नेता डा.बाबुराम भट्टराईले दिएको पार्टी र संसदबाट दिएको राजिनामालाई सोही पार्टीका भातृसंगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तकारी) ले स्वागत गरेको छ ।मोर्चाले हिजो…

