Tag: dastabej
अनिश्चितकालका लागि सविधानसभा बहिष्कार गर्ने नेपाल सद्भावना पार्टीको यस्तो ध्यानाकर्षण
मिति ः– २०७२ भाद्र २२ गतेसम्माननिय अध्यक्ष महोदय, संबिधानसभासंबिधानसभा सचिवालय,सिंहदरबार, काठमाण्डौ । विषय ः संबिधानसभा बैठक बहिस्कार गरेको बारे । महोदय, दलित, मुस्लिम तथा पीछडा वर्ग सहितका मधेशी, थारु सहितका…
अनिल झाले आन्दोलनलाई थप उचाइमा पु¥याउन जारी गरेको विज्ञप्ति यस्तो रहेछ,
अनिल झाको संघीय मधेशी मोर्चाले एकताबद्ध भई आन्दोलनलाई थप उचाईमा पु¥याउन आह्वान गरेको छ । मधेशी जनताको चाहनाअनुसार आन्दोलनरत् सम्पूर्ण राजनीतिक दलहरुलाई विगतका आआफ्ना कमी कमजोरीहरुप्रति आत्मालोचित हुँदै एकताबद्ध हुन…
नेपालमा ८१ प्रतिशत साक्षर रहेको तथ्याङ्ग सार्वजनिक
काठमाडौं, भदौ १८ गते । मनत्री परिषदले देशभरिमा १५ देखि ६० वर्ष उमेर समूहका दुई लाख ८३ हजार नौ सय १३ निरक्षर बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रले…
राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको विज्ञप्ति यस्तो रहेछ,
प्रेस विज्ञप्ति (आमसञ्चारका माध्यममा तत्काल उपयोगको लागि) २०७२ भदौ १५ गते आन्दोलनलाई मर्यादित र शान्तिपूर्ण बनाऊ वार्ता र संवादको माध्यमद्वारा समस्याको हल खोज्न आग्रह । सीमाङ्कन लगायतका विषयलाई लिएर तराइ…

