Khadya Bibhag

राजकिशोरको शव उनका परिवारले बुझे

रौतहट, भदौ १५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी लगेका…

काँग्रेस कार्यालयमा तोडफोड

महोत्तरी, भदौ १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुरु गरेको आन्दोलनमा सहभागि प्रदर्शनकारीले आज नेपाली काँग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालयमा तोडफोडको साथै आगजनी गरेका छन् । बिहानैदेखि आन्दोलनमा रहेका मोर्चाका…

सरकारी कार्यालयमा आगजनि

रौतहट, भदौ १४ गते । जिल्ला प्रशासन कार्यालयले काजजात राखेको जिल्ला विकास समिति रौतहटको पुरानो भवनको कोठामा सोमबार आगजनी भएको छ । मधेसी मोर्चाले गरेको बन्दको १६औँ दिनमा जिविस रौतहटको…

निषेधित घोषणा क्षेत्र तीन दिनका लागि

नवलपरासी, भदौ १४ गते । जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित घोषणा क्षेत्र तीन दिनका लागि थपेको छ । यसअघि एकसातासम्म घोषणा गरिएकै क्षेत्रमा थप तीन दिन समय थपेको प्रमुख जिल्ला…

वीरगंजमा प्रहरीको गोली लागी एक जनाकोे मृत्यु

वीरगञ्ज, भदौ १४ गते । वीरगन्जमा प्रहरीको गोलीलागी एक जनाको मृत्यु भएको छ ।  कफ्र्यु पछि भएको प्रर्दशनमा प्रहरीले गोली चलाउदा वीरगन्जको राघेमाइमा घाइते भएका दिलिप चौरसियमा को मृत्यु भएको…

रौतहटको जिविस कार्यालयमा आगजनी

रौतहट, भदौँ १४ गते ।रौतहटको जिल्ला विकास समिति कार्यालयमा आगजनी भएको छ । शिवमीनदर छेउ भित्र रहेका जिविसको कार्यलयमा आगजानी गरेर सबै कागजात पत्रहरु जलेर नष्ट भएका पारेको छन ।…

आन्दोलनमा सहादत प्राप्त गरेका राउतका परिवारलाई एक लाख सहयोग

काठमाडौ भदौ १३ गते । मधेश आन्दोलनको क्रममा भदौ १ गते सप्तरीको भारदहमा मधेसी मोर्चाले आयोजना गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट  मृत्यु भएका भारदह–१ निवासी राजीव राउत भनिने राजेन्द्र राउतकी…

मधेश आन्दोलनको सम्बोधन तत्काल हुनुपर्छ, शरतसिंह भण्डारी

बर्दिवास, १३ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले तत्काल मधेस आन्दोलनको सम्बोधन हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीद्वारा आज महोत्तरीको बर्दिवासमा आयोजित सद्भावसभालाई सम्बोधन गर्दै…

सर्वोच्चले भने, सेना परिचालन कानुन समत

काठमाडौँ, भदौ ११ गते । सर्वोच्च अदालतले सरकारले दङ्गाग्रस्त जिल्लामा नेपाली सेना परिचालन गर्नु संविधान र कानुन विपरीत गरिएको भन्ने पुष्टि हुन नसकेको ठहर गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको…

भण्डारीद्धारा चुरे माग

महोत्तरी, भदौ ११ गते । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले सबै नेपालीलाई एकै स्थानमा बस्नुपर्ने भएकाले चुरेसहितको प्रदेश बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेको बताउनुभएको छ । गृह जिल्ला…