वीरगञ्जको सांकेतिक फाइल फोटो सिरहा, भदौ २३ गते । स्कर्टि गरेर गाडी चलाएको भन्दै रुख काटेर सडक अवरुद्ध गर्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तासँग सिरहाको लहानमा आज साँझ भएको…
Tag: madhesh
महोत्तरीमा चारको मृत्यु, पत्रकार सहित दर्जनौँ घाइते, निषेधज्ञा जारी(फोटो फिचर)
महोत्तरी, भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोलीले मृत्यु हुनेमा महोत्तरी…
विराटनगरमा दर्जनौँ अश्रु लगायत गोली प्रहार गर्दा एक प्रर्दशनकारी घाइते
विराटनगर, भदौ २३ गते । विराटनगरमा प्रहरीको गोली लागि एक प्रर्दशनकारी घाइते भएको छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज २६ औ दिनको बन्दको क्रममा अवस्था झन भयावह बन्दै गएको…
सप्तरीका १५ जनाले काँग्रेस परित्याग गरे
राजविराज, भदौ २२ गते । नेपाल प्राध्यापक संघका पूर्व केन्द्रिय उपाध्यक्ष प्राध्यापकअमरकान्त झाले नेपाली काँग्रेसको साधारण सदस्यता परित्यागको घोषणागरेका छन् । मधेशी पत्रकार संघ सप्तरीले मङ्गलवार आयोजना…
मधेशी बुद्धिजिवि भन्छन्, मधेश आन्दोलन कुनै जाती र समुदाय विरुद्ध होइन
मोरगं, भदौ २२ गते । मधेसी मोर्चा निकट बुद्धिजीवीले राजनीतिक स्थायित्व कायम गर्ने संविधान जारी गर्न माग गरेका छन् । जनआन्दोलन चोकमा आज आयोजित कोणसभामा मोर्चामा आबद्ध बुद्धिजीवीले हाल तराई…
बरहथवामा महिला मोर्चाले झाडु प्रर्दशन गर्दै निकाले विरोध ¥याली (फोटो फिचर)
रितेश यादव, सर्लाही, भदौ २२ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा क्षेत्र नं.३ बरहथवा सर्लाहीका महिला मोर्चा द्धारा हजारौँ हजारको सहभागितामा बृहत झाडु (कुच्चो) प्रर्दशन गर्दे विरोध ¥याली निकालिएको थियो ।…
मिर्चैया नगरपालिकामा बम विस्फोट
गोलबजार,-सिरहा_, भदौ २२ गते । सिरहाकामे मिर्चैया नगरपालिकामा बम विस्फोट भएको छ । बम मंगलबार साँझ बिस्फोट भएको हो । मिर्चैया नगरपालिका–५ स्थित मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय…
आन्दोलनलाई सशक्त बनाउन सर्लाहीको शिक्षकद्धारा विरोध र्याली
बरहथवा, सर्लाही भदौ २२ गते । सर्लाहीको बरहथवामा सोमवार शिक्षक बुद्धिजीवीहरुले आन्दोलनमा आफ्नो सहभागीता जनाउदै शिक्षक र्याली निकालेर नगर परिक्रमा गर्दे आन्दोलनलाई समर्थन गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको…
करोडौँको कच्चापदार्थ बन्दले विभिन्न नाकामा विग्रियो
वीरगनज, भदौ २१ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका केही दलहरुको आह्वनमा धेरै दिनदेखी लगातारको बन्दका कारण विभिन्न् नाकाहरुवाट भित्र्याउन लागिएको करोडौं रुपैयाँ बराबरको औद्योगिक कच्चा पदार्थ र अन्य…
जनकपुरमा प्रहरीको गालीले ३ आन्दोलनकारी लगायत २० जना घाइते,अवस्था तनावग्रस्त
जनकपुरधाम, भदौ २१ गते । मधेसी मोर्चाका प्रर्दशनकारीले उग्ररुप लिदैँ जनकपुर स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय आगो लगाएर ध्वस्त बनाएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, स्थानीय युवा क्लबहरु, उद्योगी…

