Khadya Bibhag

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रौतहटको गौरमा गरेको विरोधसभाका केही झलक

महन्थ ठाकुरले पाए सरकारसँग वार्ता गर्ने जिम्मेवारी

काठमाडौ असोज १३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रमुख तीन दलसँग वार्ता गर्नेका लागि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिएको छ । आज विहान रौतहटमा बसेको…

सरकारी वार्ता टोली समक्ष गच्छदारको मोर्चाले राखे पाँच शर्त

काठमाडमौ असोज १२ गते । सरकारी वार्ता टोलीले आज साँझ मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग औपचारिक वार्ता गरेको छ । सिहदरवारस्थित फोरम नेपाल (लोकतान्त्रिक)…

सरकारी वार्ता समितिको मधेशी दलसँग वार्ता

फाइलफोटो काठमाडौ असोज ११ गते । सरकारले आज गठन गरेको वार्ता समितिले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र तराई मधेश लोकतान्त्रिक पार्टीसँग वार्ता…

मधेशको माग प्रति सरकार गम्भिर छैनः उपराष्ट्रपति झा (प्रेस विज्ञप्ति सहित)

काठमाडौँ, असोज ११ गते । उपराष्ट्रपति परमानन्द झाले जारी मधेश आन्दोलन प्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै दुःख व्यक्त गर्नु भएको छ । उपराष्ट्रपति झाले सोमवार एक विज्ञप्ती जारी गरी…

इन्धनको हहाकार,जोर विजोर गरि गाडी चलाउन सरकारको अपिल(प्रेस विज्ञप्ति सहति)

काठमाडौं, १० असोज । भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति ठप्प भएपछि सरकारले आइतबारदेखि देशभर सबैखाले सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शनिबार…

बाबुराम भट्टराईद्धारा एमाओवादी पार्टी परित्याग

काठमाडौ असोज ९ गते । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले पार्टीको साधारण सदस्य समेत नरहने…

नेपालमा यसरी बढ्दैछ चीनको गतिविधि

काठमाडौ असोज ९ गते । सबैलाई सहमतिमा लिएर सविधान बनाउन, द्धन्द समाप्त गर भनि सल्लाह दिँदा भारतको हस्तेक्ष बढ्यो भन्नेहरु चीनको हस्तक्षेपलाई नजर अन्दाज गरिरहेका छन् । नेपालमा जारी तराई…

असोज २१ भित्र नयाँ प्रधानमन्त्री हुने सकस

काठमाडौँ,आश्विन ९ गते  । सरकारले यही असोज १५ गतेका लागि व्यवस्थापिका–संसद्कोे अधिवेशन बोलाएसँगै राष्ट्रपतिदेखि सभामुखसम्मको नेतृत्व कसले, कसरी र कहिले प्राप्त गर्छ भन्ने चर्चा परिचर्चा सुरु भएको छ । त्यसखालको…

आर्थिक ऐन २०७२ का सम्बन्धमा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । आर्थिक वर्ष २०७२÷०७३ मा व्यवस्था भएको राजस्व नीतिहरुले खुद्रा व्यापारी तथा साना करदाताहरुलाई पारेको प्रभाव सम्बन्धी अन्तक्र्रिया कार्यक्रम असोज ८ गते शुक्रवार होटल अर्किडमा सम्पन्न भएको छ ।…