Khadya Bibhag

रासयनिक मलका लागि भारतसँग जीटुजी सम्झौतापत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ फागुन १६–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग मल खरिद गर्नका लागि आज जीटुजी सम्झौतापत्रमा हस्ताक्षर गर्न लागेको छ । मलको हाहाकार झेलिरहेको कृषि मन्त्रालयले यो हस्ताक्षरपछि केही राहतको महसुस…

किसानलाई मल देउ (सम्पादकीय)

नेपालमा हरेक वर्ष मलको हाहाकार हुने गरेको छ । सरसकारले त्यो हाहाकारलाई विभिन्न बहानामा टार्दै आइरहेको छ । कहिले रकम पुगेन, कहिले ठेकेदार कम्पनीले मल ल्याई दिएन, कहिले फलानो देशले…

नश्ल सुधारका लागि अमेरिकाबाट ल्याइयो सातवटा साँढे

काठमाडौँ फागुन १५ गते । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई…

चितवनमा पाँचौ कृषि यान्त्रीकरण प्रदर्शन हुने

काठमाडौँ फागुन १२ गते । आउदो चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा ‘सलोम एग्रिकल्चर पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ हुने भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजना…

गल्ती गर्ने गृहमन्त्री, दोष सबै कृषि मन्त्रीलाई !

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवको अहिले निकै अलोचना भइरहेको छ । किसानले मल पाएनन्, पिडित किसानले राहत पाएनन, किसानले बीउ पाएनन, किसानले उखुको बक्यौता रकम पाएनन् भन्दै मन्त्री…

पशुपन्छीमा आत्मनिर्भर हुनका लागि दुई नीति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपन्छीको क्षेत्रका लागि दुईटा नीति कार्यान्वयनमा लयाएको छ । पशुपन्छी तथा माछाको स्वास्थ्यलाई कसरी हेरचाह गर्ने र त्यसको व्यवस्थापन के कसरी गर्नका लागि राष्ट्रिय पशुु…

कृषिमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौँ माघ १० गते । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गर्नुभएको छ । बैंकको ५७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले बैंकलाई कृषि…

मन्त्री राइले खोल्नुभयो दाना उद्योग

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्य लिएको बताउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१, बिर्तामा सञ्चालन हुन थालेको किसान फिड मिल प्र्रालिको उदघाट्न गर्दै मन्त्री…

गृहमन्त्रालयले अर्थ मन्त्रालयसँग माग गर्यो पाँच अर्ब

गृहमन्त्रालयले किसानलाई राहत वितरण गर्नका लागि अर्थ मन्त्रालयसँग पाँच अर्ब रुपियाँ माग गरेको छ । बेमौसमी वर्षाका कारण धानमा क्षति व्यहोरेका किसानलाई राहत प्रदान गर्नका लागि रकम माग गरेको हो…

किसानको नाममा राजनीति (सम्पादकीय)

अहिल तराई मधेशमा किसानको नाममा आन्दोलन चलि रहेको छ । पुस ६ गते सिरहाको औरही गाउँपालिको गोदाममा राखिएको गहुँको बीउ किसानले लुटेर लगेपछि आन्दोलन सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष…