आज भूत मेला

सिरहा मंसिर ३ गते । धनुषा र सिरहाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ…

म्याद नाघिएको समान विक्रि गर्नेलाई कारवाही

सिरहा कात्तिक १९ गते । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने…

लोकतन्त्रको संस्थागत गर्न संविधान संशोधन आवश्यक

सिरहा कात्तिक १४ गते । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–९ डण्डाटोलमा जसपा…

ओलीको प्रतिगमनलाई विरोध गर्ने पहिलो पार्टी जसपा हो–मन्त्री यादव

सिरहा असोज ३० गते । जनता समाजवादी पार्टी नेपालका कार्याकारिणी सदस्य एवं भौतिक पूर्वाधार तथा यतायात मन्त्री रेणु यादवले एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको प्रातिगामी कदमलाई सबभन्दा…

सिरहाका विभिन्न ठाउँमा बाढीले क्षति

सिरहा भदौँ ११ गते । विहिवार र शुक्रवार परेको पानीले गर्दा सिरहाका विभिन्न ठाउँमा आएको बाढीले डुवान भएको छ । त्यो बाढीले गर्दा कतिपय ठाउँमा मान्छेको उद्धार गर्ने काम पनि…

ग्रिल काटेर थुनुवा फरार

काठमाडौँ असार २६ गते । सिरहाको इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका पशुपती यादव फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुरका यादव बिहान…

आँपका किसानको गुनासोः एक त उत्पादन कम भयो, अर्कोतिर उत्पादन भएको पनि रुखमै कुहिन थाल्यो’

सिरहा असार ७ गते । आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यसवर्ष आँप उत्पादनमा कमी आएको छ । सिरहामा ६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँपखेतीबाट प्रतिहेक्टर ५.५ मेट्रिक टन दरले…