तराई मधेशको आस्थाको पर्व चौरचन आज मनाइँदै

काठमाडौँ भदौँ २५–तीज पर्व धुमधामका साथ सम्पन्न भएसँगै तराई मधेशमा मनाई महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) आज त्यहाँ मनाइँदैछ । तराई मधेशमा चौरचन पर्वलाई निकै आस्थाको रुपमा लिइन्छ । कृष्ण जन्मअष्टमीको…

खाना पकाउन तथा विभिन्न प्रयोजनका लागि ग्रामिण क्षेत्रमा चुल्हो बनाएर राख्न चलन अझै जिवित छ । भन्सामा ग्यासले ठाउँ लिएपछि यो लोप हुने अवस्थामा छ । यसलाई संरक्षण गरौं । फोटोः चन्द्रकिशोरको फेसबुकबाट

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो…

महोत्तरीमा नेपालकै सबभन्दा ठुलो रावणको प्रतिमा दहन

गौशाला, कात्तिक ६ गते । असत्य माथि सत्यको विजयको प्रतीक शारदीय नवरात्रको क्रममा महोत्तरीको मटिहानीमा विजया दशमीका दिन लंकाधिपति रावणको पुत्ला गएराति जलाइएको छ । रामले रावणमाथि विजया दशमीकै दिन…

दशै भरि धुमधामका साथ विजयादशमी मनाइदैँ

काठमाडौं, कार्तिक ५ गते । आज बडादसैंको महानवमी र विजयादशमी पर्व एकै दिन मनाईंदैछ । यो वर्ष तिथिका कारण महानवमी र विजयादशमी एकै दिन परेको हो । यो बर्षको बडादसैंको…

दशैँको तेस्रो दिन दशै भरि शक्तिपिठहरुमा पूजा गरिदैँ

काठमाडौँ, असोज २८ गते । हिन्दू धर्मालम्बीहरुको महान चाड बडा दसैंको तेस्रोे दिन आज विभिन्न शक्तिपिठहरुमा पूजाआजा गरिँदैछ । नवदुर्गा भवानीको पूजा गर्नेमा आज दशैंको तेश्रो दिन पूजाआजका लागि विहानैदेखि…

आजदेखि दशैं शुरु

काठमाडौँ असोज २६ गते ।  विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना गरिँदै छ ।आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिनेको हुँदा आजैदेखि नवरात्र आरम्भ हुन्छ । आज…

तराईका महिलाहरुद्धारा जितिया पर्व मनाईदैँ

काठमाडौं, असोज १७ गते । तराई मधेशको जिल्लाहरुमा महिलाहरुले सन्तानको र परिवारको शुख शान्ति र दिर्घायू तथा सम्बृद्धिको लागि आज जितिया पर्व धार्मिक विधिपूर्वक मनाईँदैछ । भारत देखी लिएर नेपालको…

आज तराई मधेशमा अन्नत चतुदर्शी मनाउदैँ

सर्लाही, असोज १० गते । आज तराई मधेशको जिल्लाहरु लगायत मिथिलाञ्चल क्षेत्रका मानिसहरु अनन्त चतुर्दशीको पुजा गरिदैछ । अन्नत चतुदर्शी पुजा भाद्रपद शुक्ल पक्षमा गरिने चलन छ, र आजको दिनलाई…

उपत्यका भरि आज इन्द्रजात्रा मनाइदैँ

काठमाडौं,असोज १० गते । आज उपत्यका भरि वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आईतवार परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा विशेष उत्साहका साथ…