Khadya Bibhag

भारतबाट दोस्रो खेपको राहत सामग्री आइपुग्यो नेपाल

काठमाडौँ कात्तिक २० गते । भारत सरकारले नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्री पठाएको छ । यसअघि पनि एकचरण त्यस्तो राहत दिइसकेको थियो । अहिले यो दोस्रो खेप…

मापदण्ड तयार, कहिलेबाट पाउने हो राहत ?

बेमौसमी वर्षाका कारण धानमा क्षति व्यहोरेका पिडित किसानले राहत पाउने आशा पलाएको छ । सरकारले राहत वितरणका लागि मापदण्ड तयार गरी प्रदेश सरकारलाई पठाई सकेको छ । अर्थ मन्त्रालयले पनि…

बाढीबाट पिडित किसानलाई राहत दिने सरकारको निर्णय

काठमाडौँ कात्तिक ११ गते । बाढीबाट धानबालीमा क्षति भएको किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले १० कठ्ठासम्म भएका साना किसानलाई उत्पादन लागतको ६५ राहत…

वास्तविक पीडितका लागि मात्र राहत

–विनय यादव –संयोजक, राष्ट्रिय एकता अभियान एक छाक राहतवितरण गर्नेकार्यक्रम सञ्चालन गर्ने ‘कन्सेप्ट’ कहाँबाट आयो ? –हामीले कोरोनाको पहिलो लहरमा पनि यसरी राहत वितरण गरेका थियौं । कोरोनाका कारण काम…

राष्ट्रिय एकता अभियानले सुरु गर्यो एकछाक राहत कार्यक्रम

सप्तरी जेठ १८ गते । राष्ट्रिय एकता अभियानले मधेशका विभिन्न जिल्लामा एकछाक राहत कार्यक्रम सञ्चालन गरेको छ । सप्तरीबाट सुरु भएको सो अभियान अब सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लामा पनि सुरु…

यस्तो छ आर्थिक वर्ष २०७८\०७९ को राहत तथा सहुलितका लागि वजेट

राहत,सहुलियत र आर्थिकपुनरूत्थान कोभिड महामारीको प्रतिकूल प्रभावले गर्दाशिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवर्द्धन गर्न र तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न राहत, सहुलियत र आर्थिक पुनरूत्थानका…