मलमाथि लागेको प्रतिबन्ध फुकुवा

सर्लाही, जेठ ३० गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो ।…

मैकीमा अमेरिकी फौजी किरा

बैतडी जेठ ३० गते । मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप…

दिगो विकास लक्ष्य हासिल गर्न आत्मनिर्भरमुखी कृषिमा जोड

काठमाडौं, जेठ २६ गते । संयुक्त राष्ट्र संघले अंगिकार गरेको दिगो विकास लक्ष्य हासिल गर्न आत्मनिर्भरमुखी कृषि प्रणाली अवलम्बन गर्नुपर्ने विज्ञहरुले औंल्याएका छन् । सन् २०३० सम्म विश्वबाट भोकमरीको अन्त्य…

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

काठमाडौँ जेठ २६ गते । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी…

विश्व खाद्य प्रणाली पूर्व सम्मेलन २०२१ सुरु

काठमाडौं जेठ २६ गते । संयुक्त राष्ट्र संघको नेतृत्वमा आगामी सेप्टेम्बरमा हुन लागेको विश्व खाद्य सम्मेलन २०२१ को पूर्व सम्मेलन आजदेखि नेपालमा सुरु भएको छ । ‘सीमान्तकृत समुदायको अग्राधिकार, दिगो…

चिया उद्योग खुल्ने तयारी

इलाम २५ गते । कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा…

जाँदाजाँदै मन्त्री पद्मा अर्यालले बोल्नुभयो यी १० झुठ

काठमाडौ जेठ २५ गते । कृषि तथा पशुन्छी विकास मन्त्रालयका निवर्तमान मन्त्री पद्मा अर्याल मन्त्री पद छाड्दा छाड्दै १० वटा झुट बोलेर जानु भएको छ । कृषि मन्त्रालयले जेठ २३…

हरेक वर्ष १० प्रतिशतको दरले बढ्दैछ विषादीको प्रयोग

काठमाडौँ जेठ २४ गते । राष्ट्रिय कृष्क समूह महासंघ नेपालले देशको हावापानी र आवश्यता अनुकुलन पद्धतीको विकास गरेर कृषिलाई दिगो, सुरक्षित र उत्पादशील बनाउन सकिने बताएको छ । सम्पूर्ण रुपमा…

पशुपन्छीको उपचारका लागि हटलाइन सेवा

काठमाडौं जेठ २४ गते । नेपाल भेटेरिनरी एसोसिएशनले कोभिड महामारीका बीचमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न हटलाइन सेवा शुरु गरेको छ । भोलीबाट शुरु गरिने सो निशुल्क हटाइलन सेवाबाट…

किसान आयोगले भन्यो, ‘आत्मनिर्भर हुन लागेको वस्तुको आयत रोकिनुपर्छ’

काठमाडौँ जेठ २४ गते । राष्ट्रिय किसान आयोगले दुग्ध उत्पादन किसान, व्यवसायी र दुग्ध उद्योगहरुलाई सहुलियत कर्जा उपलव्ध गराउन सरकारसँग अपिल गरेको छ kisan। कोरोनाा कारण जारी बन्दाबन्दीले कृषि तथा…