कृषि उद्यम केन्द्रको सदस्यमा कजसु

काठमाडौं चैत २७ गते । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरर्गत कृषि उद्यम केन्द्रको सदस्यामा फ्लोरिचल्कर एसोसिएसन (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ आमन्त्रित सदस्यमा मनोनित हुनुभएको छ ।  गत बिहीबार,…

चिनी मिललाई उखु अभाव

काठमाडौं फागुन ३ गते । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त…

घट्यो अण्डाको मूल्य

काठमाडौं फागुन ३ गते । सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य  घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो ।    स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको…

किसानको वर्गिकरण चाँडै

कृषि तथा पशुुपक्षी विकास मन्त्रालयले किसान वर्गिकरण प्रकृयालाई फागुन पहिलो हप्तासम्ममा पुरा गर्ने गरी कार्यलाई तीब्रता दिएको छ ।  कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरले किसानको तथ्यांक संकलन गरि कम्प्युुटरमा राख्ने…

कृषिमा वैदेशिक लगानी ल्याउने निर्णयको चौतर्फी विरोध

काठमाडौं पुस २० गते । सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने गरेको निर्णयको चौतर्फी विरोध भइरहेको छ ।  कृषिसँग सम्बन्धित संघ संस्थाले त्यसको विरोध गर्दै सो निर्णको विरोधमा आन्दोलनमा जाने चेतावनी…

उखु किसान वार्ताका लागि तयार

काठमाडौं पुस ५ गते । बक्यौता रकम भुक्तानीका लागि काठमाडौंमा आन्दोलन गरिरहेका उखु किसानले सरकारसँग वार्ताका लागि तयार भएका छन् ।  उनीहरु आज सरकारसँग वार्ताका लागि सिंहदरवारस्थित उद्योग वाणिज्य तथा…

कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

सहाराटाइम्स बलेवा, कात्तिक २४ गते । जिल्लाको ढोरपाटन नगरपालिकाले रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ ।  ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायत रैथानेबालीको संरक्षण र…

तिहारअघि नै फूलको माग वृद्धि

सहाराटाइम्स झापा, कात्तिक २४ गते । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर,…

मंसिर २७ गतेदेखि आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं, कार्तिक २३ गते । आन्दोलनरत उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन् । आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति सर्लाहीले मन्त्री…

सत्तरी प्रतिशत दूध खपत

काठमाडौँ, कात्तिक २० गते । बन्दाबन्दी खुलेपनि होटल र विद्यालयहरु बन्द हुँदा दैनिक ७० प्रतिशतसम्म मात्र दूध तथा दुग्धजन्य वस्तुको खपत भएको छ ।  बन्दाबन्दी खुल्ला भएर विस्तार सहज भए…