कृषि उद्यम केन्द्रको सदस्यमा कजसु

काठमाडौं चैत २७ गते । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरर्गत कृषि उद्यम केन्द्रको सदस्यामा फ्लोरिचल्कर एसोसिएसन (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ आमन्त्रित सदस्यमा मनोनित हुनुभएको छ । 

गत बिहीबार, कृषि उद्यम केन्द्रले पत्राचार गरी श्रेष्ठलाई सदस्यमा मनोनित गरेको जानकारी गराएको छ । 

कृषि क्षेत्रमा आधुनिकिकरण तथा यान्त्रिकरण गर्ने, कृषिमा नयाँ पिडीलाई आर्कषित गराउने, कृषिमा प्रविधि विकासको आवधारणा तथा ‘ग्राउन्ड रुट लेभल’ बाट कृषि विकासका सबैलाई संलग्न गराउने उद्देश्य रहेको छ । 

सरकारसँग नजिक रहेको ठुलो निजी संस्था नेपाल उद्योग वाणिज्यतर्फको कृषि हेर्ने कृषि उद्यम केन्द्रमा सदस्यता पाएको खुशी व्यक्त कजसुले गर्नुभएको छ । 

तपाईको प्रतिक्रिया