काठमाडौ भदौ ३१ गते । रुपन्देही जिल्लाको बेथरीमा भाद्र २९ गते सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच दोहोरो झडप हुँदा प्रहरीले चलाएको गोली लागेर चार वर्षीय चन्दनकुमार पटेल र १३ वर्षीया रन्जना…
Category: Uncategorized
स्वचालित हतियारसहित युवा पक्राउ
सिरहा, भदौ ३१ गते । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार…
मधेश आन्दोलनका कारण सुख्खा बन्दरगाहमा अड्कियो मालसमान
वीरगन्ज, भदौ ३१ गते । प्रदेशको सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै लगातारको लामो जारी बन्दले गन्तव्यसम्म जान नपाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा भारतवाट आयातित फलामजन्य कच्चा पदार्थ ठूलो परिमाणमा थन्किएका छन् । भारतबाट…
तीन दलले दीपावली मनाउने दिन मधेशी मोर्चाले ब्ल्याक आउट गर्ने मोर्चाको विज्ञप्ति
प्रेस–विज्ञप्ति हालै रुपन्देहीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको अन्धाधुन्ध गोली प्रहारले ४ बर्षीय बालक र १२ वर्षीय किशोरी समेत ५ जनाको हत्या गरिएको छ । यस्तै बारा, पर्सा, सप्तरी, धनुषा र महोत्तरी…
वार्ताको ढोका खुलै राखि आन्दोलन जारी राख्ने ः मधेशी मोर्चा (विज्ञप्ति सहित)
काठमाडौँ, भदौ ३१ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका दलहरुले सीमांकनको विरोधमा र मधेशको मुदामा आन्दोलन गरिरहेको मधेसी मोर्चाले सरकारसँग वार्ताको ढोका खुला राखेर आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको…
एसएलसी पूरक परिक्षाको नतिजा आज सार्वजनिक हुने
काठमाडौं,भदौ ३१ गते । एसएलसी पूरक -मौका_ परीक्षाको परीक्षाफल आज सार्वजनिक हुने भएको छ । आज बिहान १० बजेभित्रमा परीक्षाफल सार्वजनिक गरिसक्ने तयारी भइरहेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिनुभयो…
असोज ३ गते देशैभरि संविधान जलाई त्यो दिनलाई कालो दिवस रुपमा मनाउन महतो द्धारा अपिल
काठमाडौँ, भदौ ३१ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असोज तीन गते मधेसी जनताको अधिकारलाई कुण्ठित गरी ल्याउन लागिएको संविधानलाईे सबै जिल्लामा संविधान जलाउने…
चिलीमा ८.३ रेक्टरस्केलको शक्तिशाली भुकम्प
एजेन्सी, चिली—दक्षिण अमेरिकी मुलुक चिलीमा बिहीबार बिहान ८.३ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी सेन्टियागो तथा उत्तर पश्चिमी क्षेत्रमा बढी क्षति पुर्याएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । सेन्टियागोबाट २३२…
जनताद्धारा प्रधानमन्त्री सहित प्रमुख नेताहरुलाई फाँसी
राजविराज, भदौ ३० गते । सप्तरी जिल्लाको राजविराजमा स्थानिय बासिन्दाहरुले प्रमुख तीन दलका नेताहरु लाई फासीको सजाय सुनाइ फाँसी दिइएको छ । फाँसी हुने कांग्रेसको सभापति एवंम प्रधानमन्त्री सुशील कोइराला,…
संविधानको सबै धारा(उपधारा)मा मतदान प्रक्रिया सम्पन्न
काठमाडौँ, ३० भदौ । संविधानसभाले ‘नेपालको संविधान, २०७२ को परिमार्जित विधेयक’ मा समावेश ३०२ धारामाथि मतदान प्रक्रिया सम्पन्न गरेको छ । संविधानसभामा विगत चार दिनदेखि जारी मतदान प्रक्रियामा विधेयकमा उल्लिखित…

