Khadya Bibhag

चिलीमा ८.३ रेक्टरस्केलको शक्तिशाली भुकम्प

एजेन्सी, चिली—दक्षिण अमेरिकी मुलुक चिलीमा बिहीबार बिहान ८.३ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी सेन्टियागो तथा उत्तर पश्चिमी क्षेत्रमा बढी क्षति पुर्याएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । 
सेन्टियागोबाट २३२ किलोमिटर उत्तर पश्चिम केन्द्र भएर गएको सो भूकम्प १० किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पपछि सुनामी सम्भावनाको चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया