Khadya Bibhag

टिकापुरको कफ्र्यु हट्यो, ठाउँ ठाउँमा निषेधीत क्षेत्र

file photo धनगढी, भदौ ५ गते । अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच शुक्रबार भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा गएराति ९ बजेदेखि लगाइएको कफ्र्यु आज बिहान…

बृजेश गुप्ताले भने, मधेशी र थारुको माग सम्बोधन नगर्नु दुर्भाग्य हो,

काठमाडौ भदौ ५  गते । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता एवं सभासद् बृजेशकुमार गुप्ताले तीन दलले सहमति गरेर ल्याएका सात प्रदेशको खाकालाई विरोध गर्दै पहाडको आन्दोलनलाई सम्बोधन गर्न सात प्रदेश…

१०२ वर्षीया बृद्धालाई बलात्कार गर्नेलाई १० वर्ष जेल

काठमाडौँ, भदौ ३ गते । सर्वोच्च अदालतले १०२ वर्षकी वृद्धालाई जबर्जस्ती करणी गरेको आरोप लागेका कुमार कामी भन्ने कुम्भबहादुर सुनारलाई १० वर्ष कैद गर्ने फैसलालाई सदर गरेको छ । धादिङ…

लुम्बनीमा कफर्यु

File photo  रुपन्देही, भदौ ४ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सदरमुकाम भैरहवामा आज राति ९ बजेदेखि बिहान ४ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा…

सात प्रदेशमा गच्छदारको आपत्ति (गच्छदारद्धारा आन्दोलनमा जाने चेतावनी)

काठमाडौँ, भेदौ ४ गते । प्रमुख राजनीतिक दलबीच सात सङ्घीय प्रदेश बनाउने सहमति भएको छ । पछिल्लो पटक गत साउन २३ गते छ प्रदेश बनाउने सहमति भए पनि मुलुकका विभिन्न…

नेम्वाङले भने, जस्तोसुकै अप्ठ्यारा आइपरे पनि संविधानसभामार्फत संविधान बनाउँछौ

काठमाडौँ, भदौ ४ गते । संविधान मस्यौदा समितिले संविधानको परिमार्जित विधेयक आज सभाध्यक्षलाई बुझाएको छ ।समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलबीच भएको सहमतिका आधारमा तयार गरिएको एकीकृत मस्यौदा आज…

गृहमंत्रीको राजिनामाको माग

सिरहा भदौ ३ गते । भारदह हत्यकाण्डको सम्वन्धमा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका संसदमा दिएकोले झूठो बयानका कारण आज सिरहामा गृहमंत्रीको राजिनामाको माग गर्दै जुलुस प्रदर्शन भएको छ ।एकीकृत नेकपा (माओवादी)…

भारदहमा श्रद्धान्जलिसभा

सप्तरी, ४ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वायत्त मधेस एक प्रदेश स्थापना नहुन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । सप्तरीको भारदहमा प्रहरीद्वारा मारिएका स्वर्गीय राजीव राउतको श्रद्धान्जलिसभामा…

धर्म निरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै ओली शङ्ख बजाइए

वालकोट भक्तपुर, भदौ ४ गते । नयाँ संविधानमा धर्म निरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा शङ्ख बजाइएको छ । ओमकार…

मोर्चाले भने, देश र जनताका लागि सहादत दिनेका लागि सम्मान स्वरुप ५० लाखको घोषणा गरेको हो

श्यामसुन्दर यादवराजविराज, भदौ ४ गते । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले शहीदको सम्मान गर्नु राज्यको दायित्व हो भन्दै देश र जनताका लागि सहादत दिनेहरुको लागि नै ५०…