काठमाडौं, असोज २४ गते । प्रधानमन्त्री निर्वाचनको अन्तिम समयमा आएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको छ । सर्मथन गर्न प्रमुख…
Category: Uncategorized
पेट्रोल लग्दैँ गरेको तीनवटा मोटरसाइकलमा आगजानी, पूर्णरुपमा नष्ट
विश्वनाथ ठाकुर सर्लाही, असोज २४ गते । जिल्लाको अलग–अलग ठाउँमा शनिवार राती तीन वटा मोटरसाइकलमा आगजनी गरिएको छ । भारतबाट डिजेल र पेट्रोल बोकी आएको मोटरसाइकलमा आन्दोलनकारीहरुले आगजनी गरको हो…
मधेशी मोर्चा कोइरालालाई, गच्छदार ओलीलाई त्यसो भए गच्छदारको मोर्चा फुट्यो त ?
फाइल फोटो काठमाडौ असोज २४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीका उम्मेदवार एमालेका अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अर्थात प्रधानमन्त्रीका अर्का उम्मेदवार सुशिल…
लहानको सडक पेटीमा लासै–लास (फोटो फिचर)
लहान, असोज २४ गते । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका ४८ जना शहिदको लहानको शहिद चौकदेखि सडक कार्यालयसम्म सडकको बीचमो सांकेतिक लास राखेर जुलुस प्रदर्शन गरेका छन् । काठमाडौंमा प्रधानमन्त्री…
सत्तरी वर्ष वृद्धालाई बलात्कार गरि हत्या प्रयास गर्ने प्रक्राउ
भक्तपुर, असोज २४ गते । सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरेर भिरबाट फाल्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको मेच्छे गाविसमा बलात्कारपछि घाँटीमा सलले बाँधेर भिरबाट खसालेको आरोपमा दोलखा…
मागहरु सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी
जनकपुरधाम, २३ असोज । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसका मागहरु सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज जनकपुरधाममा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै संविधानले…
पेटोलियम पदार्थ र ग्यासको अभावले होटल व्यवसायी मर्कामा
उर्मिला यादवनवलपरासी, असोज २३ गते । आन्दोलनरत मोर्चाको बन्द र भारतले गरेको नाकाबन्दीका कारण नवलपरासीमा पेटोलियम पदार्थको चरम अभाव संगै ग्यासको अभावले अहिले होटल ब्यवसायी मारमा परेका छन ।जिल्लाका राजमार्ग…
प्रधानमन्त्रीको चुनावबारे निर्णय लिन सकेनन् मधेशी मोर्चाले
काठमाडौ असोज २३ गते । भोली हुने प्रधानमन्त्रीको प्रतिस्पर्धामा भाग लिने नलिने बारेमासंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अझै कुनै निर्णय लिन सकेका छैन ।प्रधानमन्त्रीको चुनावको बारेमा आज राती तराई मधेश लोकतान्त्रिक…
परासी क्षेत्र अझै ठप्प
उर्मिला यादवनवलपरासी असोज २३ गते । मधेस थरुहट तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले आजदेखि परासी क्षेत्रमा सवारी साधन सञ्चालन गर्न नदिने जनाएसँगै परासी क्षेत्रमा सवारी साधन सञ्चालन हुन सकेकोे…

