सप्तरी,भदौ २८ गते । सीमाङ्कनको विरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अमहडतालको आज ३१ दिन पूरा भएको छ । लगातारको बन्दका कारण सप्तरीको जनजीवन अत्यन्त कष्टकर हुनुको साथै…
Category: Uncategorized
संविधानको बाँकी प्रक्रियावाट प्रभु साह बाहिरिए, (विज्ञप्ति सहित)
काठमाडौँ, भदौ २७ गते । मधेसी मुद्दा सम्बोधन नभएको भन्दै एमाओवादी सभासद प्रभु साह संविधानको बाँकी प्रकृयाबाट बाहिरिने बताएका छन् । आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले पार्टी निर्णय…
सप्तरीमा झडप, कांग्रेस कार्यालयमा आन्दोलनकारी द्धारा आगजानी
सप्तरी,भदौ २७ गते । सप्तरीको रुपनीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा प्रहरीले केही अश्रु ग्यास र गोली समेत…
शहिद हेफाजत मियाको श्रद्धाञ्लीसभा सम्पन्न
बारा,कलैया– भदौ, २७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराले बाराको कलैया सहिद चौकमा आईतबार शहिद हेफाजत मियाको श्रद्धाञ्ली सभामा सहभागि भइ सम्पन्न गरेको छ । हेफाजत मियाको श्रद्धाञ्लीसभामा सदभावना…
कर्फयूले गर्दा महोत्तरीको एक गर्भवतीको मृत्यु
महोतरी, भदौ २७ गते । महोत्तरीमा कर्फयू लागेको बेला अस्पताल पुर्याउन नसक्दा एक गर्भवतीको शनिवार मृत्यु भएको छ । कोल्हुवा बगेया ८ निवासी रन्जित पण्डितकि श्रीमति निलम देवीको प्रसवको बेला समस्याहुदा अस्पताल पुर्याउन…
इजिप्टमा १२ जना अतिवादीलाई मृत्युदण्डको सजाय
कायरो, भदौ २७ गते । इजिप्टको एक अदालतले शनिबार १२ जना अतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती १२ व्यक्तिहरु इस्लामिक स्टेट (आइएस) क्षेत्रीय आतङ्ककारी समूहसँग आवद्ध रहेको आरोपमा सो…
गौशाला वैँकको तीनलाख लुट्यो
गौशाला, भदौ २७ गते । महोत्तरीको बर्दिबास स्थित रहेको स्वावलम्बन लघु वित्त सहकारी बैंकवाट आइतवार दिउँसो तीन लाख लुटिएको छ । पाटु गाउँबाट बैंकको समूहबाट रकम सङ्कलन गरी मोटरसाइकलमा फर्किरहेका…
रौतहतमा कर्फयू तोडदै प्रर्दशन जारी, प्रहरीको गोलीले दुइजना गम्भिर घाइते
रौतहट, भदौ २७ गते । रौतहटको गौरमा प्रहरीले चलाएको गोली प्रहारबाट अधा दर्जन जना भन्दा बढी घाईते भएका छन । घाईते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । मधेशी…
बन्दको अवज्ञा गरेको भन्दै भ्यानमा आगजनी
फाइल फोटो मोरङ, भदौ २७ । तराईमा आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै मोरङको विराटचोक सडकखण्डमा आज बिहान एउटा म्याजिक भ्यानमा आगजनी गरेका छन् । जिल्ला प्रहरी…
एमाओवादीका मधेशी सभासद् र प्रधानमन्त्रीबीच भेटघावार्ता
काठमाडौं भदौ २७ गते । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका मधेशी सभासद्हरुबीच आज छलफल भएको छ ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभासद्हरुले मधेशमा देखिएका समस्याको हल गर्न तत्काल…

