Khadya Bibhag

मधेशी–थारुको माग सम्बोधन नगरे मधेशी सभासद संविधानसभा छोड्ने चेतावनी

काठमाडौं, २४ भदौ । प्रमुख तीन दलका मधेसी–थारू सभासद्ले आन्दोलनकारीको माग वार्ताबाट समाधान नगरे संविधानसभा छोड्न सक्ने चेतावनी दिएका छन् । तराई मधेसमा आन्दोलनरत पक्षसँग तत्काल वार्तामा बस्न आफ्ना पार्टीका…

गएराति महोत्तरीका तीन प्रहरीचौकीमा आगजानी

महोत्तरी, भदौ २४ गते । आन्दोलनकारीले गएराति तीन प्रहरी चौकीमा आगजनी गरेका छन् । प्रहरीको गोली लागेर चार जना प्रर्दशनकारी मारिएपछि आक्रोशित आन्दोलनकारीले इलाका प्रहरी कार्यालय बलबा, मनरा प्रहरी चौकी…

यस्तो आयो मधेशी पत्रकार संघको विज्ञप्ति

मधेशमा आन्दोलनरत पक्षलाई वार्तामा यसरी बोलाए तीन दल (व्यक्तव्य सहित)

काठमाडौ भदौ २३ गते । तराई मधेशमा आन्दोलनरत तराई मधेश लोकतान्त्रिक पार्टी र थारुहट संघर्ष मोर्चालगायतका दललाई वार्तामा आउनका लागि तीन दलले अपिल गरेको छ । आज साँझ कांग्रेस, एमाले…

गच्छदार नेतृत्व मोर्चाको यस्तो आयो विज्ञप्ति

सिरहा पनि झडप, प्रहरीको गोली लागेर पाँचजना घाइते

वीरगञ्जको सांकेतिक फाइल फोटो सिरहा, भदौ २३ गते । स्कर्टि गरेर गाडी चलाएको भन्दै रुख काटेर सडक अवरुद्ध गर्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तासँग सिरहाको लहानमा आज साँझ भएको…

बन्दको विकल्प दिन मधेशी मोर्चालाई आग्रह

फाइल फोटो काठमाडौ, भदौ २३ गते । तराईका जिल्लाहरूमा गरिएको लगातारको बन्दले देशको आर्थिक अवस्था ओरालो लाग्दै गएको भन्दै निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले आन्दोलनरत संयुक्त लोकतान्त्रिक…

एमाओवादी सभासदद्धारा आन्दोलनकारीको माग सम्बोधन गर्न गम्भिर पहलको आग्रह(पत्र सहित)

काठमाडौ, भदौ २३ गते । एकीकृत नेकपा (माओवादी)का मधेशी, दलित, जनजाति र मुस्लिम सभासद्हरुले तराई मधेशमा जारी आन्दोलनप्रति गम्भीर हुन आग्रह गर्दै सभासदहरु संसदीय दलको कार्यालयमा पत्र बुझाएका छन् ।…

महोत्तरीमा चारको मृत्यु, पत्रकार सहित दर्जनौँ घाइते, निषेधज्ञा जारी(फोटो फिचर)

महोत्तरी, भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोलीले मृत्यु हुनेमा महोत्तरी…

सविधानमा हस्ताक्षर नगर्न राष्ट्रपतिलाई पत्र पठाए मधेशी नेताले (पत्रसहित)

काठमाडौ भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले सविधानसभामा हस्ताक्षर नगर्न भन्दै राष्ट्रपति डा.रामवरण यादवलाई पत्र पठाएका छन् ।जनकपुरमा रहेका नेताहरुले संयुक्त रुपमा पत्र लेख्दै भनेका छन्, काँग्रेस,…