Khadya Bibhag

मृतक तथा घाइते परिवारलाई राहत उपलब्ध गराउन गृहमन्त्रालयलाई सिफारिस

वीरगन्ज, भदौ १८ गते । जिल्ला सुरक्षा समितिको आज यहाँ बसेको बैठकले आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन गृह…

उपेन्द्र यादवले भने, माग सम्बोधन नभएसम्म संघर्ष जारी रहनेछ

सिरहा, भदौ १८ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, थारु, जनजाति, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायको माग सम्बोधन नभएसम्म सङ्घर्ष जारी रहने बताउनुुभएको छ । सिरहाको लहानमा…

बर्दिया घटनाबारे थारु संघर्ष समितिको यस्तो छ विज्ञप्ति

काँग्रेसले दिएको सहयोग घाइते आन्दोलनकारीद्धारा अस्वीकार

काठमाडौ भदौ १८ गते । बारा र पर्साको आन्दोलनमा घाइते भइ अस्पतालमा भर्ना भएका घाइतेहरुले काँग्रेसले दिएको सहयोग फिर्ता गरेको छ । नारायणी अस्पतालमा उपचार गराई रहेका आन्दोलनकारी घाइतेलाई पर्सा…

काँग्रेसका सभासिद् राजेन्द्र आमात्यले सहयोग स्वरुप दिएको रकम घाइतेले फिर्ता गरेको छ ।

राप्रपाद्धारा स्वास्थ्य शिक्षण सस्थामाथि अख्तियारमा उजुरी

काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्वास्थ्य शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेजलगायत अन्य संस्थामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज निवेदन दर्ता…

सर्वोच्चले भने, सेना परिचालन अवैधानिक होइन

काठमाडौँ, भदौ १८ गते । सर्वोच्च अदालतले कैलालीलगायत जिल्लामा स्थानीयस्तरमा प्रजिअलाई सेनासँग सहयोग लिन सक्ने अधिकारसंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रजिअले सेनासँग सहयोग लिन…

पार्टीको निर्देशन विपरित शेखर कोइरालाले दर्ता गराए संशोधन प्रस्ताव

काठमाडौँ,  भदौ १८ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको निर्देशन विपरीत नेपालको संविधान–२०७२ को परिमार्जित विधेयकमाथि आज संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । नेता कोइरालाले संविधानसभा…

प्रमुख तीन दलकै कारण मधेशमा आन्दोलन- मातृका

महोत्तरी, भदौ १८ गते । नेकपा (माओवादी) का संयोजक मातृकाप्रसाद यादवले शीर्ष तहका नेता इमान्दर नभएका कारण मधेसलगायतका क्षेत्रमा बारम्बार आन्दोलन भइरहेको बताउनुभएको छ । आज महोत्तरीको औरहीमा संयुक्त लोकतान्त्रिक…

गच्छदार नेतृत्व मोर्चाको यस्तो आयो निर्णय