Khadya Bibhag

इन्धनको कमिले जनजीवन प्रभावित

काठमाडौँ, २० असोज । भारत सरकारले गरेको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ बोकेका सवारी साधन नेपालमा भित्रिन नसकेपछि उपत्यका आउने र बाहिरिने सवारी साधनमा कमी हुन थालेको छ । तेलको सहज…

कोइराला र ओली वीच किन ग¥यो भेटवार्ता

काठमाडौँ, २० असोज । प्रधानमन्त्री सुशील कोइराला र नेकपा -एमाले+_ का अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनलगायत समसामयिक विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटवार्ता…

नाकाबन्दीको विरोधमा प्र.मलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ,असोज २० गते । चाडवाडको मुखमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएको भन्दै अनामनगरवासीले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री समक्ष आज ज्ञापन पत्र बुझाएका छन् । नाकाबन्दीको दुई साता…

काठमाडौँमा दुई चोर पक्राउ

काठमाडौँ, असोज २० गते । काठमाडौँमा दशै तिहारको समय छोपी चोरी बढ्दा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले चोरीमा संलग्न रहेका दुई जनालाई आज पक्राउ गरेको छ । वीरगन्ज घर भई…

बस ठक्करले एक बालिकाको मृत्यु, चार घाइते

कावासोती, असोज २० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–९ मा यात्रुवाहक बसले पैदलयात्रुलाई ठक्कर दिँदा एक बालिकाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । बुटवलबाट नारायणघाटतर्फ गुडिरहेको ना४ख ६४०१…

राजविराजमा हजारौँको संख्यामा सरकार विरुद प्रर्दशन जारी

राजविराज,असोज २० गते । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ता लगायतका विभिन्न दलका कार्यकर्ताले आज विहानै देखि राजविराजमा प्रदर्शन शुरु गरि जारी राखेका छन् । राजविराजको नेताचौकमा हजाराँै हजारको संख्यामा जनमानस…

एकाविहान घाँटी रेटी युवकको हत्या

सुरुङ्गा,झापा, असोज २० गते । धारिलो हतियार प्रयोग गरी झापाको कनकाई नगरपालिकामा आज बिहान घाँटी रेटेर एक जना युवकको हत्या भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ…

वीरगंजमा अज्ञात समुहवाट दुई ट्रकमा आगजानी

वीरगंज, असोज २० गते । मंगलवार राति अज्ञात समूहले वीरगंज–परवानीपुर ड्राइपोर्ट सडकखण्डको जगरनाथपुर नजिक दुईवटा ट्रकमा आगजनी गरेको छ । आगजनीबाट ना.२ ख ५९७५ र ना.२ ख ४५२२ नम्वरको दुवै…

आजवाट सार्वजनिक यतायात पनि लगभग ठप्प

काठमाडौं,असोज २० गते । भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण इन्धन आयात रोकिँदा दैनिक जनजीवन कष्टकर बन्न थालेको छ, र आजवाट लगभग सार्वजनिक यतायातमा इन्धनको कमि भएर ठप्प हुन् लागेको…

मधेशी मोर्चा र सरकारवीच आज पनि वार्ता हुदैँ

काठमाडौं,असोज २० गते । आन्दोलनरत संयुत्तः लोकतान्त्रिक मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीच आज पनि वार्ता हुने भएको छ । मंगलवारको सिंहदरवारमा भएको वार्ता औपचारिकतामा सिमिति भएपछि आज मोर्चाको…