Khadya Bibhag

राप्रपाका महामन्त्री चन्द्रबहादुर गुरूङको उपचारको क्रममा निधन

काठमाडौं,असोज १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको उपचारका क्रममा निधन भएको छ । अमेरिकाको कोलोराडोमा नेपाली समय अनुसार गएराती ८ बजे निधन भएको राप्रपा नेपालका सह–प्रवक्ता…

तराईका महिलाहरुद्धारा जितिया पर्व मनाईदैँ

काठमाडौं, असोज १७ गते । तराई मधेशको जिल्लाहरुमा महिलाहरुले सन्तानको र परिवारको शुख शान्ति र दिर्घायू तथा सम्बृद्धिको लागि आज जितिया पर्व धार्मिक विधिपूर्वक मनाईँदैछ । भारत देखी लिएर नेपालको…

गोली ठोकदैे, भ¥याङ चढ्दै सरकार !

गोविन्द महतो (दर्शन) बन्दुकको नाल र बुलेटको भरमा संविधान जारी गरेर भ¥याङ (सिढी) चढेको सरकार र शीर्ष तीन दलका नेताहरु अब भने भ¥याङ (सिढी) चढ्न साह्रै गाह्रो भए जस्तो छ…

सिरहाको लहानमा आन्दोलनकारीले तीन दलको विरोधमा निकालिएको गधा जुलुस ।

कसले फिजायो नकाबन्दी खुल्ने हल्ला

काठमाडौ असोज १६ गते । दश दिनदेखि ठप्प रहेको नेपाल भारतको सीमा नाका खुल्ने हल्ला दिल्लीबाट फिजाइएको हो । काठमाडौमा आएर दिल्ली फर्केका नेपालका लागि भारती राजदुत दीपकुमार उपाध्ययले त्यहाँका…

एमविएस दोस्रो वर्षको परिक्षाफल प्रकाशित

काठमाडौँ, असोज १६ गते । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ माघ÷फागुनमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर तह दोस्रो वर्ष (एमबिएस दोस्रो भाग)को २०७० को परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ…

मधेशी मोर्चाको दुई माग पुरा

काठमाडौं, असोज १६ गते । मन्त्रिपरिषद् बैठकले मधेसी मोचौका चारमध्ये २ माग सम्बोधन गरेको छ ।  मोर्चाले चाहि सबभन्दा मूख्य माग सीमाकंन हेरफेरबारे आफ्नो सरोकार पूरा नभएको भन्दै असन्तुष्टि जनाएको…

जनकपुरमा पाइएका लाश कसका ?

काठमाडौँ, असोज १५ गते । राष्ट्रिय मानवअधिकार आयोगले जनकपुर उपमहानगरपालिकाको पश्चिमतर्फ अवस्थित बसविट्टी गाउँ नजिकको दूधमती किनारमा भेटिएका शवका सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज…

मन्त्रीपरिषद्को निर्णयप्रति मधेशवादी दलका आपत्ति

फाइल तस्वीर काठमाडौ असोज १५ गते । आज मन्त्रीपरिषद् गरेको निर्णयप्रति मधेशवादी दलले आपत्ति जनाएको छ । समावेशी समानुपातिक र जनसँख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयलाई सविधानमा संशोधन गरेर…

लामो अन्तराल पछि जलेश्वरको निषेधज्ञा हटाइयो

महोत्तरी, असोज १५ गते । निकै लामो समय देखी रहदै आएको निषेधज्ञा आज जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुरक्षा स्थिति राम्रो बन्दै गएपछि आजदेखि जलेश्वर नगरपालिकामा निषेधाज्ञा हटाएको छ । जिल्ला…