Khadya Bibhag

चिनीले भरिएको तीन ट्रकमा आगजानी, पुर्णरुपमा ध्वस्त

बारा, भदौ  २६ गते । बारा जिल्लाको कलैया–पलुवाहा सडक खण्डको मनोहरवामा बन्दकर्ताहरुले तीन वटा मालबाहक ट्रकमा आगजानी गरिएको छ । कलैयाको रिलायन्स चिनी मिलबाट चिनी लिएर काठमाडौ आउँदै गरेका तीन…

राप्रपा नेपालको संविधानसभा प्रक्रियामा भाग लिने निर्णय

काठमाडौं, भदौ २६ गते । राप्रपा नेपालको केन्द्रिय कार्यसमितिको बैठकले संविधानसभाको बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेका छन् । शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभा बहिस्कार गर्ने निर्णय फिर्ता लिदैं…

संयुक्त आन्दोलनको अपिल गर्दै मधेशी, थारु, राजवंशी नेतालाई सीके राउतको पत्र यस्तो रहेछ

वार्ताको आवश्यकता छैन

सुरेशकुमार मण्डलकेन्द्रीय सदस्य, तमलोपा तराई मधेशमा जारी आन्दोलनको क्रममा सिरहामा रही नेतृत्वदायी भूमिकामा रहनु भएका तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेशकुमार मण्डल घाइतेको अवस्था बुझ्न हिजो काठमाडौमा आउनु भएको…

मन्त्री पुरुषोत्तम पौडेललाई कारवाहीको सिफारिस

काठमाडौं, भदौ २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई पदीय दुरुपयोग गरेको कारण देखाई कारबाही गर्न प्रधानमन्त्री सुशील कोइरालालाई अनुरोध पत्र पठाएको छ । हालै…

राजधानीमा प्रहरी दमन विरुधमा युवाहरु द्धारा मौन जुलुस

काठमाडौँ भदौ २६ गते । मधेशमा भइरहेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी दमने विरोधमा मधेशी युवाहरुको समूहले काठमाडौँ मौन जुलुस निकालेको छ । शुक्रबार साँझ ६ बजे थापाथलीबाट युवाहरुको समूह ‘प्रे फर…

कतारमा दर्जनौँ कामदार अलपत्र

काठमाडौं, भदौ २६ गते । बिदामा घर जान्छु भन्दै हिँडेका मुदिर प्रबन्ध निर्दैशक सम्पर्क्विहिन भएपछि ३२ नेपाली कामदार कतारमा अलपत्र परेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । उनीहरुले ५…

तनहूँमा पनि प्रर्दशनकारीलाई प्रहरीको गोली लागि मृत्यु

तनहूँ, भदौ २६ गते । दमौलीमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । किशोर मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रेका आफन्तको समूहमाथि प्रहरीले गोली चलाउदा १ जनाको…

भारतको दवावमा संविधान निर्माण प्रक्रिया स्थगित

काठमाडौं, भदौ २६ गते । भारतीय राजदूत रन्जित रेले आफ्नो सरकारको औपचारिक सन्देश प्रमुख दलका शीर्ष नेतालाई दिएपछि संविधान निर्माण प्रक्रिया २ दिनका लागि स्थगित भएको छ । नागरिक दैनिकमा…

माग पुरा नभएसम्म वार्तामा नबस्ने ःमधेशी मोर्चा

तौलिहवा, भदौ २५ गते । प्रमुख तीन दलको संविधानसभा निर्माण प्रक्रिया दुई दिनका लागि स्थगन गर्ने निर्णयप्रति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्वागत गरेको छ । तर, आफूहरुले राखेका चारमध्ये बाँकी…