काठमाडौं, भदौ २६ गते । भारतीय राजदूत रन्जित रेले आफ्नो सरकारको औपचारिक सन्देश प्रमुख दलका शीर्ष नेतालाई दिएपछि संविधान निर्माण प्रक्रिया २ दिनका लागि स्थगित भएको छ । नागरिक दैनिकमा समाचार छ ।
राजदूत रेले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर शुक्रबार अलग अलग भेटेर खुला सीमा क्षेत्रमा भएको अशान्तिले भारतले पनि चिन्त भएको सन्देश दिएका थिए ।
समस्या समाधान राजनीतिक ढंगले गर्नुपर्ने सन्देश दिँदै उनले त्यस्तो समाधान खोज्न नेपाल आफैँ स्वतन्त्र भएको बताएका थिए ।



तपाईको प्रतिक्रिया