भारत, असाम, भदौ २१ गते । भारत आसाममा केही दिन यता लगातारको वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ । बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ…
Category: Uncategorized
उपेन्द्र यादवले भने, सविधानसभा हाइज्याक भयो
पर्सा, भाद्र २० गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलले सविधानसभालाई हाइज्यक गरी कहिले बालुवाटार त कहिले जाजिम्पाट पुर्याएको आरोप लगाउँदै अब तराई मधेशमा भइरहेको आन्दोलनलाई…
शहिदहरुको शोकमा सामुहिक कपाल मुन्डन
वीरगन्ज, भदौ २० गते । मधेश आन्दोलनका क्रममा वीरगन्जमा सुरक्षाकर्मीको गोलीबाट मारिएकाहरुको शोकमा वीरगन्जका युवाहरुले सामुहिक मुन्डन गरेका छन् । मधेश र मधेशीको अधिकारको लागि सहादत प्राप्त गरेको भन्दै वीरगन्ज…
कलैयामा मुस्लिम परम्परा अनुसार मियाँको अन्त्येष्ठि
वीरगञ्ज, भदौ २० गते । मधेश आन्दोलनको क्रममा बारामा प्रहरीको गोली लागी मृत्यु भएका हिफाजत मियाँ अन्सारीको आज बारामा शवयात्रा निकालिएको छ ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतको केही दलहरुको आमहडतालको…
सरकारले शान्तिपुर्ण आन्दोलनमा सेना, सशस्त्र द्धारा मधेसीलाई मार्ने काम गरेकोः महतो
कपिलवस्तु भदौ २० गते । सदभावना पार्टीका केन्द्रिय अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र महतोले काग्रेस,एमाले र एमाओवादीको कारण मधेसमा यो अवस्था सृजना भएको बताउनु भएको छ । मधेसी पत्रकार सघं…
महन्थ ठाकुरले भने, हाम्रो कुनै नयाँ माग होइन
महोत्तरी भदौ २० गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका सम्झौताहरू लागू गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।फेरि वार्ता गरेर सहमति नै हुने…
रुपन्देहीबाट १५४ जना हजमा जाने
रुपन्देही, भदौ २० गते । रुपन्देही जिल्लाबाट यस वर्ष मुस्लिम समुदायका १५४ जना हज गर्नका लागि साउदी अरेबियाको मक्कामदिना जाने भएका छन् । रुपन्देही जिल्लाका हज तीर्थयात्रीको टोली भदौ…
तीन दल एक ठाम, मधेशी दल सविधानसभाबाट बाहिर
काठमाडौँ, भदौ २० गते । नेपालको संविधानको परिमार्जित विधेयकमाथि प्रमुख तीन दलले साझा संशोधन प्रस्ताव दर्ता गराएका छन् । सो साझा प्रस्तावमा मधेशवादी दलको सहमति छैन । १६ बुँदे सहमतिसँग…
गच्छदार नेतृत्वको मोर्चा सविधान निर्माणको प्रकृयाबाट अलग
काठमाडौँ, भदौ २० गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छेदारको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ ।नेपालको संविधानको परिमार्जित विधेयक,…

