विराटनगर साउन १८ गते । धान खेतमा एकजना महिलाको लास फेल परेको छ । सो लास मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखियाको रहेको प्रहरीले पुष्टि गरेको छ ।…
Category: मधेश
वर्तमान सरकार अल्पमतमा रहेको ध्यानाकर्षण
रुपन्देही साउन १६ गते । लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी वर्तमान सरकार अल्पमतमा रहेको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले बहुमतको सरकार निर्माणका लागि पहल…
दीपक चौधरीको ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक
काठमाडौँ साउन १० गते । दीपक चौधरीद्वारा लिखित ‘पूर्वी एसियाको आँखिझ्याल’ पुस्तक सार्वजनिक गरिएको छ । पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखिझ्याल’ पुस्तक…
लुम्बिनी प्रदेशको बजेट अध्यादेशमार्फत
लुम्बिनी सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत बजेट पास गर्ने विषयमा सहमति जुटन नसकेपछि लुम्बिनी प्रदेश सरकारले बजेट अध्यादेशबाट ल्याएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा बजेटसम्बन्धी दुई अध्यादेश…
सांसद यादवद्वारा सिसिटीभी क्यामरा हस्तान्तरण
पर्सा साउन १ गते । जनता समाजवादी पार्टी नेपालका नेता एवंं प्रतिनिधीसभा सदस्य प्रदीप यादवले सेफर वीरगञ्जलाई सिसिटिभी क्यामेराहरु हस्तान्तरण गर्नुभएको छ । संसदीय विकास कोषको सहयोगबाट सांसद यादवले अत्याधुनिक…
मोटरसाइकलको ठक्करबाट मृत्यु
सप्तरी असार ३१ गते । तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । म्ृात्यु हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् । स ४…
सेनाले गरे गोली हानी आत्महत्या
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता…
सुजिता ठाकुरको फेला पर्यो शव
काठमाडौँ असार २७ गते । महोत्तरीको सुजता प्रकारणमा प्रहरीले आज ठूलो सफलता हात पारेको छ । जेठ १९ देखि बेपत्ता भएको महोत्तरीका सुजिता ठाकुरको शव आज नव निर्मित ट्वाइलेटमा फेला…
हतियारसहित तीन युवा पक्राउ
सर्लाही असार २७ गते । सर्लाहीबाट दुई थान हतियारसहित ब्रम्हपुरी गाउँपालिकाका २३ वर्षीय रमेश मण्डल, २० वर्षीय नुर आलम मन्सुर र १९ वर्षीय इवरान रायभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय…

