परियारको परिवारमा बज्रपात

महोत्तरी, असार २ गते “उजाडिएको परिवार अब के गरी सम्हालिन्छ हजुर..” सहानुभूति दर्शाउन घर पुग्ने जोसुकैसँग महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका ६५ वर्षीय बलबहादुर परियार बलिन्द्र धारा आँसु काढ्दै एकोहोरो यस्तै…

सिरहाको सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने

सिरहा असार २ गते । सिरहाको धनगढीमाई नगरपालिका बिहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । विगत लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका धनगढीमाई नगरपालिका—१४ का बासिन्दालाई…

विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु

सर्लाही, असार २ गते । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय…

शौचालय बिनाको जनता आवास

—वीरेन्द्र कर्ण वीरगञ्ज, असार २ गते । सरकारले घर घरमा शौचालय निर्माण गर्न प्रोत्साहन गर्दै आएपनि पर्सा, बारा र रौतहटमा जनता आवास कार्यक्रमअन्तर्गत अति विपन्न दलित समुदायका लागि बनाइएका घरमा…

तीन वर्षसम्म नवीकरण नहुने संस्था खारेज हुने–मन्त्री चौधरी

काठमाडौँ असार २ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न निर्देशन दिनु भएको छ । मन्त्री चौधरीले परिषद अध्यक्षको पदभार ग्रहण गर्दै सो…

४० एम्बुलेन्स चालकलाई पिपिई सेट

सर्लाही असार १ गते । कोरोना महामारीको दोश्रो लहरले निकै आक्रमक र संक्रामक भएसगै आम जनमानसको जीवन त्रसित बन्ने क्रम जारी नै छ । झन सेवा प्रयादकहरुको जीवन अझ बढी…

ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवासुविधा उपलब्ध गराउन मन्त्री चौधरीको आग्रह

काठमाडौँ असार १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनु भएको छ । १६ औं ज्येष्ठ नागरिक…

शपिङ कम्प्लेक्स निर्माणको काम अलपत्र

राजविराज, ३१ गते । सप्तरीको सदरमुकाम राजविराजस्थित हटिया बजार व्यवस्थित गर्न निर्माण शुरु गरिएको शपिङ कम्पलेक्सको काम अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ । राजविराज बजारलाई व्यवस्थित गर्नका लागि शुरु…

हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

कैलाली ३० गते । कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्याे । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहजरूपमा पुग्न सकेको…

डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

धनुषा, जेठ ३० गते । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एक÷एक लाख दिने घोषणा गरेको छ ।धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि…