Khadya Bibhag

महोत्तरीका मुसहर समुदायलाई अरबमा रहेका युवाहरुको सहयोग

महोत्तरी असार ९ गते । कोभिड–१९ महाव्याधिले काम गुमेर भोकै बस्नु पर्ने अवस्थामा पुगेका ४३ मुसहर परिवारले राहत पाएका छन् । गरिबी र अभावले कष्टकर जीवन बिताउँदै आएका जिल्लाको गौशाला…

गुडिरहेको टिपरमा आगलागी

पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आफँै आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक…

मटिहानी नगरपालिकामा तालाबन्दी

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा आज एकातिर नगरसभा भइरहेको बेला अर्कोतिर पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले विपक्षी दल तथा आम सर्वसाधारण जनतालाई सोधपुछ…

बालिकालाई बलात्कारको प्रयासपछि हत्या

आँप बगैचामा आँप टिप्न गएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरेको खुलेको छ। गत्त शुक्रबार बालिका शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको…

आम टिप्न गएका बालिकाको हत्या

सप्तरी असार ५ गते । सप्तरीमा आँप टिप्न गएकी नौ वर्षीया बालिकाको आज हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको…

मन्त्री चौधरीले भन्नुभयो, ‘मन्त्री पदमा भएपनि नभएपनि सधैं जनताको दुःख सुखमा साथ रहनेछु’

जनकपुर असार ५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई जन्म स्थान महोत्तरीको मटिहानीमा भव्य स्वागत गरेको छ । मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्म स्थान महोत्तरीको…

भारतीय सेनामा नेपाल महिलाका लागि विज्ञापन खुल्ला

काठमाडौँ असार ३ गते । भारतले आफ्नो सेनामा नेपाली महिलालाई भर्ना लिने भएको छ । त्यसका लागि भारतीय सेनाले विज्ञापन गरेको छ । त्यसका लागि नेपालस्थित भारतीय दूतावास, कल्यणकारी शाखामार्फत…

प्रहरी कार्यालयमै गएर प्रहरीलाई ताथानाम गाली गर्ने ज्वलालाई किन हुँदैन कारवाही ?

नेपाल प्रहरीका सहायक निरीक्षक (असई) मणिकान्त झामाथि अशब्द प्रयोग गरेका ज्वाला संग्रौलालाई प्रहरीले कारवाही गर्नबाट डराई रहेको छ । जुन संग्रौलको धम्कीले असई झाको सरुवा भएको थियो त्यही संग्रौलालाई प्रहरीले…

परियारको परिवारमा बज्रपात

महोत्तरी, असार २ गते “उजाडिएको परिवार अब के गरी सम्हालिन्छ हजुर..” सहानुभूति दर्शाउन घर पुग्ने जोसुकैसँग महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका ६५ वर्षीय बलबहादुर परियार बलिन्द्र धारा आँसु काढ्दै एकोहोरो यस्तै…

सिरहाको सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने

सिरहा असार २ गते । सिरहाको धनगढीमाई नगरपालिका बिहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । विगत लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका धनगढीमाई नगरपालिका—१४ का बासिन्दालाई…