भारतबाट जीटुजी प्रणालीबाट मल आउने लगभग पक्का भएको छ । जीटुजी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ भने मन्त्रीपरिषद्ले मल खरिदका लागि अन्य प्रकृया पुर्याउन नेपालको तर्फबाट नौ सदस्य कार्यदल गठन भएको…
Category: कृषि
गुणस्तरहिन औषधी बेच्नेलाई कारवाही गर्न सक्दैन कृषि मन्त्रालय
पशुका लागि अतिरिक्त आहाराको रुपमा खुवाउने न्युन गुणस्तरको औषधी बजारमा छ्यापछ्याप्ती पाउन थालेका छन् तर कानुन अभावका कारण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।…
कृषि र उद्योगले एकसाथ काष्ठमण्डलाई अठ्याउने
चिनियाँ कम्पनीको ‘डीवाई २८’ सातको धानको बीउ झुक्याएर किसानसँग विक्रि वितरण गरेको काष्ठमण्डप ट्रेड प्वाइन्टलाई सरकारले कारवाहीको दायरामा ल्याउने भएको छ । कृषि मन्त्रालयको बीउबिजन ऐन फितलो भएको मौका छोपी…
नेपालका किसानले पनि प्रयोग गर्न सक्ने भए नानो युरिया मल
किसानका लागि हुने गरेको रासायनिक मलको हाहाकारलाई कम गर्नका लागि नेपालमा नानो झोल युरिया रासायनिक मल प्रयोगमा आउने भएको छ । भारतमा यो नानो युरियाले मलले राम्रो नतिजा ल्याएको छ…
कृषि वीमामा किसानको न्युन सहभागी
सरकारले किसानका लागि कृषि वीमा कार्यक्रम सञ्चालनमा ल्याएपनि किसानको पहुँचमा नरहेको गुनासो भइरहेको छ । चालू आर्थिक वर्षको हालसम्ममा वीमाङ्क रकम ९ अर्ब २७ करोड, वीमा शुल्क ४१ करोड ३७…
बासमती धानको आधिकारिता गुम्ने खतरा, नेपाललाई छैन त्यसको चासो
नेपालले बासमतीको आधिकारिकता नपाउने खतरा बढ्दै गइरहेको छ । वासमती धानको भौगोलिक संकेत (पेन्टेन्ट राइट) का लागि भारत र पाकिस्तानले दावी गरेपनि नेपालले पनि आफ्नो दावी प्रस्तुत गरेको थियो तर…
रासयनिक मलका लागि भारतसँग जीटुजी सम्झौतापत्रमा हस्ताक्षर हुँदै
काठमाडौँ फागुन १६–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग मल खरिद गर्नका लागि आज जीटुजी सम्झौतापत्रमा हस्ताक्षर गर्न लागेको छ । मलको हाहाकार झेलिरहेको कृषि मन्त्रालयले यो हस्ताक्षरपछि केही राहतको महसुस…
दूधको गाडीमा भएको तोडफोडको क्षतिपूर्ती माग
काठमाडौँ फागुन १६–नेपाल डेरी एशोसिएशनले दूधको गाडीलाई तोडफोड गरी क्षतिपुर्याएवापत क्षतिपूर्तीको माग गरेको छ । एशोसिएशनका महासचिव प्रल्हाद दाहालले सोमवार एक विज्ञप्ति जारी बन्दकर्ताले आज विहान काठमाडौँमा दूध बाकेको गाडीमा…
नश्ल सुधारका लागि अमेरिकाबाट ल्याइयो सातवटा साँढे
काठमाडौँ फागुन १५ गते । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई…
चितवनमा पाँचौ कृषि यान्त्रीकरण प्रदर्शन हुने
काठमाडौँ फागुन १२ गते । आउदो चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा ‘सलोम एग्रिकल्चर पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ हुने भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजना…

