Khadya Bibhag

उमेश यादवले गर्नु भएका ऐतिहासिक कामहरु

सप्तरी कात्तिक १९ गते । नेकपा माओवादी केन्द्रका नेता एवं सप्तरी २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार उमेश यादवले राजविराज विमानस्थल सञ्चालनमा अहम् भूमिका खेल्नु भएको छ । विमानस्थल निर्माण…

प्रदेश सांसदका उम्मेदवार विजय यादवद्वारा आचारसहिंताको उल्लघंन

सिरहा कात्तिक १८ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सिरहा २ (क) का प्रदेशसभा उम्मेदवार विजय यादवले आचारसंिहतको उल्लघन गर्नुभएको गुनासो भइरहेको छ । चुनाव प्रचारको क्रममा…

गाउँपालिमा भ्रष्टाचारको नमुनाः गाडी खरिद गर्नु पूर्व नै मर्मत खर्चको बील भुक्तानी

सिरहाको बिष्णुपुर गाउँपालिका आर्थिक अनुशासन उल्लंघन गर्नमा अगाडि देखिएको छ । बेरुजु रकमको अंकले त्यसलाई पुष्टि गरेको छ । आर्थिक २०७७÷०७८ मा बिष्णुपुर गाउँपालिकाको पेस्की पाँच करोड २६ लाख ५४…

सर्लाहीमा यसरी चल्छ शिवपुजनको शासन

२६ वर्षीय छोरी मधुमालालाई बनाउनु भयो उम्मेदवार राजनीतिमा वंशवाद र परिवारवादको निकै चर्चा हुन्छ । नेपालमा पंचायतकालमा राजाको वंशवादपछि कोइरालाको वंशवाद लामैसम्म चलेको थियो । तर ती सबैलाई माथदिने काम…

प्रदेशसभा सदस्यका उम्मेदवार श्रीमननारायणका यी हुन नौ प्रतिवद्धता

कोदालो बोकेर चुनाव प्रचारमा काठमाडौँ कात्तिक ३ गते । जनता प्रगतिशिल पार्टीका उम्मेदवार श्रीमननारायण आफ्ना नौवटा प्रतिवद्धता मतदाता समक्ष प्रस्तुत गर्नुभएको छ । रौतहट क्षेत्र नम्बर १ (ख) को प्रदेशसभा…

उपेन्द्र यादवले भन्नुभयो, काँग्रेससहितका ठूला दलले मधेशको शोषण गर्दैछन्

राजविराज, कार्तिक ३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी लगायतका ठूला पार्टीहरुले मधेशी जनताको शोषण मात्रै गर्दै आएको दावी गर्नुभएको छ । अन्य दलले…

समाजिक सञ्जालबाट गरिने विज्ञापन खर्चको विवरण पनि उम्मेदवारले बुझाउनुपर्ने

काठमाडौँ असोज २४ गते । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई…

लुम्बिनी प्रदेशमा जसपाको २९ जना उम्मेदवार

काठमाडौं असोज २४ गते । जनता समाजवादी पार्टी, नेपालले आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा २९ जनाको उम्मेदवारी दर्ता गराएको छ…

अनिल झाले धनुषा ३ मा दर्ता गराए उम्मेदवारी

धनुषा २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झाले धनुषा ३ मा उम्मेदवारी दर्ता गराउनु भएको छ । यसअघि रौतहट १ बाट चुनाव जित्नु भएका उहाँ सत्ता…

अमरेश सिंहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

सर्लाही, असोज २३ गते । कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टीले उहाँलाई टिकट नदिएपछि उहाँले सो उम्मेदवारी दिनु भएको हो ।…