सिरहा ६ गते । सिरहा क्षेत्र नम्बर २ को ताजा परिणाम सार्वजनिक गरेको छ ।
सिरहा २ को औरही वडा नम्बर ३ को मतगणना सम्पन्न भएको छ । सिरहा २ (क) मा प्रदेश सभातर्फ माओवादी केन्द्रका जीवछ यादवले १३०३ , जसपाका विजय यादव ७२४ र जनमतका संजय यादव ५०१ मत ल्याएका छन् । प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रलेखा यादव (काँग्रेस) ले ९९३ मत ल्याएका छन् भने जसपा-एमाले गठबन्धनका राजकिशोर यादव (जसपा) ले ८४६ मत ल्याएका छन् ।
त्यसैगरी जनमत पार्टीका विनोद यादवले ५७९ मत ल्याएका छन् ।


तपाईको प्रतिक्रिया