काठमाडौँ मंसिर २७ गते । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा आज साँझ बस दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमागणेशस्थान ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका(४…
Category: समाज
सिरहामा प्रहरीद्वारा गाँजा नष्ट
सिरहा मंसिर २७ गते । सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले…
पत्रकार महासंघले तोक्यो सूचना अधिकारी, सिडियो कार्यालयले गर्यो ताकेता
सिरहा मंसिर २०–जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लास्थित सबै कार्यालयलाई सूचना अधिकारीको नाम उपलब्ध गराउन पत्रचार गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सरकार सार्वजनिक कार्यालयहरुको कार्यालय प्रमुख एवं सुशासन इकाइ…
पत्रकार शिवहरी भट्टराईको निधन
जनकपुर मंसिर १७ गते । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई आज निधन भएको छ । एका कार्यक्रममा सहभागी हुन सर्लाही पुग्नु भएका पत्रकार भट्टराईको मृत्य शरिर होटलको एक…
गोपाल अश्कका दुई पुस्तक विमोचित
काठमाडौँ मंसिर १७ गते । हिजो शुक्रवार साहित्यकार गोपाल अश्कका दुई कृति लोकार्पण भएको छ । एउटा कृति अश्कद्वारा लिखित ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ हो भने अर्को कृति अश्क बारे…
मधेश प्रदेशका आठवटै सिडियोसँग परशुरामले माग गर्नुभयो सूचना
मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयसँग सार्वजनिक महत्वका सूचना माग गरेको छ । सूचना हकको कानून कार्यान्वयनको अभियानमा लागेका सूचनाको अभियन्ता परशुराम साहले मधेश प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोतरी, सर्लाही,…
बढ्दैछ भोकमरी, कुपोषितको जनसंख्याँ ९.८ प्रतिशतले वृद्धि
नेपालमा विभिन्न कार्यक्रम गरी ४२ औ विश्व खाद्य दिवस मनाएको छ । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले सो दिवस मनाएको हो । खाद्यका लागि कृषि अभियानलगायत अन्य संस्थाहरुले अक्टोबरभर…
भोटको राजनीतिका लागि नागरिकता
–रमिता यादव २०७८ को उत्कृष्ट नाटक ढकियामे नागरिकताले पछिल्लो पटक निकै नै चर्चा पायो । नाट्यकर्मी सरिता साहको लेखन तथा निर्देशन रहेको नाटक ‘ढकियाँमे नागरिकता’ नागरिकताविहीन नेपालीहरूको आवाजलाई बलियो बनाउने…
भारतीय राष्ट्रपति द्रौपदी: नगरपञ्चायतको पार्षददेखि राष्ट्रपतिसम्म
साउन ९ गते भारतको संसदीय भवनामा ६४ वर्षीय द्रौपदी मुर्मुरले १५ औं राष्ट्रपतिको रुपमा सपथ खाँदै भन्नुभयो, ‘मेरो लागि निकै खुशीको कुरा हो कि जो शताब्दीयौंदेखि वञ्चित थिए, जो विकासको…
सप्तकोशी नदी चतराआसपास बस्नेलाई सतर्क रहन आग्रह
काठमाडौँ साउन २१ गते । सप्तकोशी नदीको चतरामा जल सतह बडि रहेको छ त्यस वरपरका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएका छ । जल तथा मैसम विभागले विहान एक सूचना प्रकाशित…

