काठमाडौँ जेठ १५ गते । भारतका सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेले जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई जेएनयुको सपनाबाट मुक्त नभएको अराोप लगाएका छन् ।
डा.बाबुराम भट्टराईले भारती पत्रिकारी द हिन्दुमा लोख्नु भएको नेपालको लोकतन्त्र समस्यामा’ शीर्षक लेखमा टिप्पणी गर्दै प्रमुख चौंथाइवालेले नेता भट्टराई अहिले पनि जवाहरलाल युनिभर्सिटीको सपनाबाट मुक्त हुन नसकेको आरोप लगाउनु भएको छ ।
चौंथाइवाले भन्नुभयो, ‘नेपालको घरेलु राजनीतिमा टिप्पणी गर्न बाबुराम भट्टराई स्वतन्त्र छन् । भारत र आरएसएसलाई लिएर गरेको टिप्पणी हेर्दा उनी जेएनयुको सपनाबाट मुक्त हुन नसकेको देखिन्छ ।’



तपाईको प्रतिक्रिया