जनकपुर १५ गते । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबुर राउतले गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।
लामो राजनीतिक आन्दोलन तथा सयौं सहीदहरुको बलिदानबाट प्राप्त गणतन्त्रको रक्षा एवं सुदृढिकरणक ालािग सम्पूर्ण गणतन्त्त पक्षधर नेपालीहरु बीच एकताको अपरिहार्यता अझै कायम रहेको उल्लेख गर्दै उहाँले गणतन्त्र प्राप्तिका लागि ज्यानको आहुती दिनुहुने महान सहिदहरुप्रति उहाँले श्रद्धासुमन प्रकट गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया