Khadya Bibhag

रघुवीर महासेठ परराष्ट्रमन्त्री, त्रिपाठीलाई हटाए स्वास्थ्य मन्त्रालयबाट

काठमाडौ जेठ २१ गते । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीपरिषदे हेरफेर गर्ने भएको छन् । एमालेका रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री र शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।

प्रधानमन्त्री अ‍ोलील्े अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया