Khadya Bibhag

लालबाबु राउतलाई संसदीय दलको नेता बनाउन ककसले गरे हस्ताक्षर ? (नामावलिसहित)

जनकपुर जेठ २४ गते । जनता समाजवादी पार्टी प्रदेश २ को प्रदेशसभा संसदीय दलको नेतामा सो पार्टीका कार्यकारिणी सदस्य लालबाबु राउतलाई चयन गरेको छ । उहाँलाई संसदीय दलको नेता चयन गर्नमा ३५ जना सांसदले हस्ताक्ष्र गरेका छन् ।

जसपा नेपालाका ५५ जना सांंसद रहेका छन् त्यसमध्ये ३५ जनाले लालबाबु राउताके पक्षमा हस्ताक्षर गरेका छन् । ३० जना सांसद पूर्व समाजवादी पार्टीको रहेका छन् भने २५ जना सांसद पूर्व राजपाको रहेका छन् । २५ जनामध्ये ५ जना उपेन्द्र यादवको पक्षमा गएका छन् ।
१. मो.लालबाबू राउत
२. अव्दुल रहिम अन्सारी
३. अभिषेक यादव
४. अशोककुमार यादव
५. उपमाकुमारी देव
६. उषाकुमारी यादव
७. करीमा बेगम
८. किरणकुमारी राय
९. कौशलकुमार यादव
१०. चमेली देवी दास
११. जन्नत अन्सारी
१२. प्रह्लाद गिरी गोष्वामी
१३. बच्चा राउत अहिर
१४. भिमा यादव
१५. योगेन्द्रराय यादव
१६. रागनीदेवी बरनवाल
१७. रामअशिष यादव
१८. रामकिशोर प्रसाद यादव
१९. विजयकुमार यादव
२०. शैलेन्द्रकुमार यादव
२१. शैलेन्द्रकुमार साह
२२. सञ्चमाया मोक्तान
२३. सञ्जयकुमार यादव
२४. सरोजकुमार सिंह
२५. शारदाशंकर प्रसाद कलवार
२६. सुनिता देवी मोची
२७. सिंहासन साह कलवार
२८. ज्ञानेन्द्रकुमार यादव
२९. पारस साह
३०. शेष अव्दुल कलाम अजाद ९स्वतन्त्र०
पूर्व राजपाका
३१. नवल किशोर साह सुडी
३२. रामनरेश राय यादव
३३. रानी तिवारी
३४. डा. रिना यादव
३५. डा.अञ्जु कुमारी यादव

तपाईको प्रतिक्रिया