काठमडौँ जेठ २५ गते । प्रधानमन्त्री केपी शर्म अोलीले गर्नु भएको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । छलफलका लागि दुवै पक्षकालाई असार ८ गते बोलाइएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै असार ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

तपाईको प्रतिक्रिया